नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । ‘नोबेल कोरोना भाइरसका शंकास्पद बिरामीको रगत र ¥यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी, नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । अन्य बिरामीभन्दा अलग राखेर ति बिरामीको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जा लगायत सबै जाँच गरिएको थियो । यसैबीच स्वास्थ्य मन्त्रालयले शंकास्पद बिरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
४६औँ नेपालभाषा साहित्य तःमुंज्याको प्रचार प्रसारका लागि साइकल ¥याली र बाँसुरी बाजा प्रदर्शनी गरिने
2026-09-30 Comments Off on ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको प्रचार प्रसारका लागि साइकल ¥याली र बाँसुरी बाजा प्रदर्शनी गरिने
४६औँ नेपालभाषा साहित्य तःमुंज्याको प्रचार प्रसारका लागि साइकल ¥याली र बाँसुरी बाजा प्रदर्शनी गरिनेभक्तपुर‘जनता म्वाःसा भाषा म्वाई’ (जनता बाँचे भाषा...
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो पुलुकिसी जात्रा
2026-09-30 Comments Off on भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो पुलुकिसी जात्रा
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो पुलुकिसी जात्रा भक्तपुर, १५ असोज । ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा आज इन्द्र जात्रा अर्थात येँया...
भक्तपुरमाफैसलाकार्यान्वयनतर्फका७जनाफरारप्रतिवादीपक्राउ
2026-09-30 Comments Off on भक्तपुरमाफैसलाकार्यान्वयनतर्फका७जनाफरारप्रतिवादीपक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ भक्तपुर, १४ असोज । विभिन्न मुद्दामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट सजाय तथा...
फैसला कार्यान्वयनतर्फका ३ जना फरार प्रतिवादी पक्राउ
2026-09-29 Comments Off on फैसला कार्यान्वयनतर्फका ३ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनतर्फका ३ जना फरार प्रतिवादी पक्राउ भक्तपुर। अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहँदै आएका तीन जना...
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना लागेको पत्रकार महासंघको आरोप, लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध सञ्चारकर्मी आन्दोलित, तत्काल समस्या समाधान नभए देशव्यापी आन्दोलन थप कडा पार्ने चेतावनी
2026-09-29 Comments Off on छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना लागेको पत्रकार महासंघको आरोप, लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध सञ्चारकर्मी आन्दोलित, तत्काल समस्या समाधान नभए देशव्यापी आन्दोलन थप कडा पार्ने चेतावनी
काठमाडौं । निजी क्षेत्रका सञ्चार माध्यममाथि व्यवसायिक नाकाबन्दीको विवाद समाधान हुन नपाउँदै सरकारले छापा सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी...












