Posted in समाचार

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम…

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम… शिशिर सिंखडा, टोरण्टो । असार १५ (जुन २९)आइतबार । ईन्टरनेशनल म्युजिक डे…

Continue Reading
Posted in समाचार

“लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त

समाज सेवामा निरन्तर समर्पित वरिष्ठ सौन्दर्यविद चन्दा पुनलाई  “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका…

Continue Reading
Posted in समाचार

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालेली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्नका लागि शैक्षिक…

Continue Reading
Posted in समाचार

एभरेष्टमा इन्जिनियरिङ नेतृत्वमा छलफल

एभरेष्टमा इन्जिनियरिङ नेतृत्वमा छलफलअसार १६, ललितपुरएभरेष्टमा इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा आज भएको छलफल कार्यक्रमका स्रोत व्यक्ति इन्जिनियर डा. दिपक प्रसाद बास्तोलाले देश विकासमा इन्जिनियरको नेतृत्व…

Continue Reading
Posted in समाचार

बाराही बचतमा चारदिने समाचार लेखन तालिम

बाराही बचतमा चारदिने समाचार लेखन तालिमभक्तपुर, १४ असारबाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य तथा बचत उपसमितिको आयोजनामा समाचार लेख्ने क्षमता अभिवृद्धि गर्न असार…

Continue Reading
Posted in समाचार

कोहलपुरमा लेखा ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम सम्पन्न

कोहलपुरमा लेखा ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम सम्पन्न २०८२ असार १३ गते लेखा व्यवस्थापन तालिम सम्पन्न कोहलपुर नगरपालिका अन्तर्गतका बिद्यालयमा कार्यरत लेखापालहरुका लागि लेखा ब्यवस्थापन…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरपालिकाको एसईई नतिजा ः ८९.८८ प्रतिशत उत्तीर्ण

भक्तपुर नगरपालिकाको एसईई नतिजा ः ८९.८८ प्रतिशत उत्तीर्णभक्तपुर । २०८२ असार १५राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को नतिजा हालै सार्वजनिक…

Continue Reading
Posted in समाचार

हलो जातेरै मनाए, जिबजिबेका कृषकहरुले रोपाई दिवस

हलो जातेरै मनाए, जिबजिबेका कृषकहरुले रोपाई दिवसरसुवा, असार १५ गतेरसुवाका कृषकहरुले प्रविधालाई भन्दा परम्परामा विश्वास गर्दै यस वर्षको धान दिवस मनाएका छन् । रसुवाको कालिकागाउँपालिका…

Continue Reading
Posted in समाचार

खोह्रे को पाँचा ख्योमा आज भयो वृक्षारोपण

खोह्रे को पाँचा ख्योमा आज भयो वृक्षारोपणभक्तपुर, असार १४ गतेभक्तपुरको ऐतिहासिक हनुमानघाटस्थित पाचा ख्योमा आज वृक्षारोपण गरेका छन् । भक्तपुर नगरपालिका वडा नं। ७ को…

Continue Reading
Posted in समाचार

एसइइ परीक्षाको नतिजा आज सर्वाजनिक, ६१ विद्यार्थीले कक्षा ११ पढ्न पाउने

यस वर्ष एसईईका ६१ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्न पाउनेएसइइ परीक्षाको नतिजा आज सर्वाजनिक, ६१ विद्यार्थीले कक्षा ११ पढ्न पाउनेभक्तपुर, असार १३ गतेएसईई परीक्षा २०९१।८२को…

Continue Reading