साउनमा १७ जघन्य अपराध घट्यो !
साउनमा १७ जघन्य अपराध घट्यो !भक्तपुर, भाद्र २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले साउन महिनाभरी गरेका शान्ति सुरक्षाका कार्यसम्पादनहरु बारे आज जानकारीमूलक प्रेस विज्ञप्ति जारी गरेकोे…
फिट एन्ड फाइन : ९९ हिटी परिक्रमा मार्फत पुरानो परम्परा र नयाँ स्वास्थ्यको संगम
फिट एन्ड फाइन : ९९ हिटी परिक्रमा मार्फत पुरानो परम्परा र नयाँ स्वास्थ्यको संगम जनै पूर्णिमा अर्थात् ऋषि तर्पणीको दिन, परम्परागत रूपमा भक्तपुर नगरका बासिन्दाहरूले…
भक्तपुर प्रहरीद्वारा गाँजा सहित २ जना पक्राउ
भक्तपुर प्रहरीद्वारा गाँजा सहित २ जना पक्राउभक्तपुर, श्रावण ३१ गतेभक्तपुर प्रहरीले लागु औषध गाँजा सहित २ जनालाई शनिबार पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय…
बासु माध्यमिक विद्यालय परिवार र स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी तथा समाजसेवी बीच भेटघाट कार्यक्रम
मिति २०८३ श्रावण ३१ गते आइतवार, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव, प्रेम सुवालको प्रमुख आतिथ्यतामा बासु माध्यमिक विद्यालय परिवार र स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी तथा…
भोली नाग पञ्चमी भनपा १०को विशेष कार्यक्रम
भोली नाग पञ्चमी भनपा १०को विशेष कार्यक्रमभक्तपुर, श्रावण ३१ गतेभक्तपुर नगरपालिका वडा नं. १० स्थित नाग पोखरीमा भोली विशेष मेला सहित नाग पँञ्चमी पर्व मनाउने…
श्री बाराही साकोसको वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न ।
श्री बाराही साकोसको वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न ।श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा वार्षिक समीक्षा र अनुमानित…
सम्मान सहितकाे भक्तपुर विकास सहयाेग सङ्घकाे ३२ आैं साधारण सभा हुँदै ।
सम्मान सहितकाे भक्तपुर विकास सहयाेग सङ्घकाे ३२ आैं साधारण सभा हुँदै ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घकाे भाद्र ६ गते शनिबार ठिक १२.१५ बजेदेखि डि.डि.आई. बैङ्क्वेट, बुद्धनगर,…
कुटपितबाट भक्तपुरमा एक युवाको हत्या
कुटपितबाट भक्तपुरमा एक युवाको हत्याभक्तपुर, श्रावण २७ गतेकुटपितबाट भक्तपुरमा एक युवाको हत्या भएको छ। हिजो राती भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ स्थित श्री जनसेवा…
विद्यार्थी रहेको होस्टेल दशौं बर्षदेखि दर्ता विना संचालनमा
विद्यार्थी रहेको होस्टेल दशौं बर्षदेखि दर्ता विना संचालनमा भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भनपा ८ लिवालीमा रहेको होस्टेलहरुमा…
टिकाको संगीत, यशोदाको शब्दमा ‘ए मैना सुनन’ सार्वजनिक
टिकाको संगीत, यशोदाको शब्दमा ‘ए मैना सुनन’ सार्वजनिक काठमाडौं । अस्ट्रेलियामा बस्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीले लेखेको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक…













