बेलायतले कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन
बेलायतले कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन लन्डन, १८ जेठ (रासस÷सिन्ह्वा) ः बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि…
डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण
जेनेभा, १८ जेठ (रासस÷एएनआई) ः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ…
अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न आज ३९ लाख ३० हजार ३ सय ७९ रुपैयाँ आर्थिक सहयोग जम्मा
अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न आज ३९ लाख ३० हजार ३ सय ७९ रुपैयाँ आर्थिक सहयोग जम्मा २०७८ जेठ १८ गते, मंगलबार भक्तपुर नगरपालिकाद्वारा…
अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न साेमबार थप रु. ७३ लाख ७० हजार २ सय ५४ रुपैयाँ आर्थिक सहयोग प्राप्त
अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न साेमबार थप रु. ७३ लाख ७० हजार २ सय ५४ रुपैयाँ आर्थिक सहयोग प्राप्त २०७८ जेठ १७ गते, साेमबार…
कोरोना उपचारको लागि भक्तपुर नगरलाई थप आज रु. ६८ लाख ९७ हजार भन्दा बढी सहयोग
कोरोना उपचारको लागि भक्तपुर नगरलाई थप आज रु. ६८ लाख ९७ हजार भन्दा बढी सहयोग २०७८ जेठ १६ गते, आइतबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल…
कोभिड संकटमा स्वास्थ्य सेवा र खाद्य सामग्रीमा असहज , अस्भाविक मुल्यवृद्धि विरुद्ध टीआई नेपालद्वारा सारोकारवाला निकायको ध्यानाकषर्ण
कोभिड संकटमा स्वास्थ्य सेवा र खाद्य सामग्रीमा असहज, अस्भाविक मुल्यवृद्धि विरुद्ध टीआई नेपालद्वारा सारोकारवाला निकायको ध्यानाकषर्ण काठमाण्डौ, जेष्ठ १६ गतेकोभिड संकटमा स्वास्थ्य सेवा, खाद्य र…
आगामी आवका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत
आगामी आवका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट…
ख्वप अस्पतालको अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न आज थप रु. ४३ लाख ४४ हजार सहयोग प्राप्त
ख्वप अस्पतालको अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न आज रु. ४३ लाख ४४ हजार सहयोग प्राप्त २०७८ जेठ १४ गते, शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप…
ख्वप अस्पतालको अक्सिजन प्लान्टका लागि आजसम्म रु. १ करोड ३४ लाख भन्दाबढी सहयोग, सरकारले सहयोग नगरेपछि जनतासँग सहयोग माग गरेको नगर प्रमुख सुनिल प्रजापतिको भनाइ
ख्वप अस्पतालको अक्सिजन प्लान्टका लागि आज रु. ७१ लाख ३१ हजार आर्थिक सहयोग प्राप्त २०७८ जेठ १३ गते, बिहीबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड…
‘सरकारले सहयोग नगरेपछि हामीले जनतासँग सहयोग माग ग¥यौं’ :सुनिल प्रजापति, प्रमुख, भक्तपुर नपा
‘सरकारले सहयोग नगरेपछि हामीले जनतासँग सहयोग माग ग¥यौं’ :सुनिल प्रजापति, प्रमुख, भक्तपुर नपा १. कोभिड महामारीबीच भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा के कस्तो काम गर्दै आएको…














