मध्यपुर थिमिमा राेजगारकाे लागि न्यू मिडिया तालिम
राेजगारकाे लागि न्यू मिडिया तालिम जेठ १९, केके मानन्धर । प्रशिक्षार्थी पत्रकारहरूलाई स्वराेजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम सम्पन्न गरेको छ । राजधानीका तीनवटै…
नागरिकता विद्येयक विरुद्ध नेक्रायुसंघको सडक आन्दोलन सुरु
नागरिकता विद्येयक विरुद्ध नेक्रायुसंघको सडक आन्दोलन सुरुभक्तपुर, जेष्ठ १९ गते“साँचो नेपालीले नागरिकता पाओस तर विदेशीलाई बंशजको नागरिकता नदियोस्” भन्दै भक्तपुरमा नागरिकता विद्येयकको खारेजीको माग गर्दै…
ज्ञानकुञ्चको ज्ञान, ज्ञानकुञ्च पुस्तक विमोचन
ज्ञानकुञ्चको ज्ञान ज्ञानकुञ्च पुस्तक विमोचनभक्तपुर, जेष्ठ १९ गतेज्ञानकुञ्च टोल सुधार समितिले ज्ञानकुञ्च पुस्तक विमोचन गरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर १स्थित भाज्य पुखूसँगैको विभिन्न…
सहकारी संस्था सदस्यहरुको जिवनसंग जोड्नु पर्दछ ।
सहकारी संस्था सदस्यहरुको जिवनसंग जोड्नु पर्दछ ।मिति २०८० जेठ १७ गते, श्रीबाराही बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वागमति पहिलो समुहको…
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ आंँै सफल कलेजो प्रत्यारोपण
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ आंँै सफल कलेजो प्रत्यारोपणप्रेश विज्ञप्तीदुधपाटी भक्तपुर, मिति ः २०८०।०२।१८शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो सफलताका साथ प्रत्यारोपण…
सुर्तीजन्य पदार्थको सेवनले ४८ प्रतिशत क्यान्सर
सुर्तीजन्य पदार्थको सेवनले ४८ प्रतिशत क्यान्सरभक्तपुर, जेष्ठ १७ गतेप्राणघाटक क्यान्सर रोग लाग्ने ४८ प्रतिशत एउटै कारण धुम्रपान सहित सुर्तीजन्य पदार्थको सेवन रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत…
‘गुठी एक समाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिस“ग अन्तरक्रिया
‘गुठी एक समाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिस“ग अन्तरक्रियामालती पराजुलीभक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका…
धुम्रपान विरुद्ध भक्तपुरमा चित्रकला र साईकल यात्रा
धुम्रपान विरुद्ध भक्तपुरमा चित्रकला र साईकल यात्राभक्तपुर, जेष्ठ १७ गतेविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले बुधबार चित्रकला तथा साइकल यात्रा गरेको छ…
आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ
आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठकाठमाडौँ, १५ जेठ (रासस) :news_content: सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट…
वर्षको उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई सम्मान
वर्षको उत्कृष्ट खेलाडी तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि र निर्णायकहरुलाई सम्मानभक्तपुर । २०८० जेठ १५ गते, सोमबारभक्तपुर नगरपालिकाको आयोजनामा २०७६।७७,…














