सिद्धि मेमोरियल भक्तपुर एफ.सी.द्वारा खेलाडी सम्मानित र शुभकामना आदानप्रदान
सिद्धि मेमोरियल भक्तपुर एफ.सी.द्वारा खेलाडी सम्मानित र शुभकामना आदानप्रदानभक्तपुर,खेलकूद विकासकालागि स्थानीय टिम क्लबहरुको सक्रियता अपरिहार्य रहेको भन्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानीय…
पाचाख्य परिसरको सरसफाई
पाचाख्य परिसरको सरसफाईभक्तपुर । भक्तपुरको पाचाख्य परिसरको शनिबार सरसफाई गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटस्थित महेश्वरी खेल मैदानको दक्षिणमा रहेको दुगु द्य…
सिद्धिस्मृति प्रतिष्ठानको सिद्धिस्मृति प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभा
सिद्धिस्मृति प्रतिष्ठानको सिद्धिस्मृति प्रतिष्ठानको २१ औं वार्षिक साधारण सभाभक्तपुर, कार्तिक २५ गतेसिद्धि स्मृति प्रतिष्ठान भक्तपुरले आज प्रतिष्ठानको सभाहलमा एकाइसौं वार्षिक साधारण सभा आयोजना गरेको छ…
मानसिक स्वास्थ्य बारे सचेत रहन डा. शाक्यको आग्रह
मानसिक स्वास्थ्यबारे सचेत रहन डा. शाक्यको आग्रहभक्तपुर, कार्तिक २५ गते ।नसा तथा मनोरोग विशेषज्ञ प्रा. डा. धनरत्न शाक्यबाट रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई…
जगातीमा वृहत स्वास्थ्य शिविर, भूकम्प पीडितलाई सहयोग गर्ने तयारी
जगातीमा वृहत स्वास्थ्य शिविर, भूकम्प पीडितलाई सहयोग गर्ने तयारीभक्तपुर, कार्तिक २५ गतेश्रमिक बचत तथा ऋण सहकारी संस्था लि.जगाति भक्तपुरले लायन्स आँखा तथा मधुमेह सेवा केन्द्रसँगको…
समसामयिक परिस्थितिप्रति सचेत हुन र वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यक
समसामयिक परिस्थितिप्रति सचेत हुन र वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यककार्तिक २४ गते, भक्तपुर – वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको…
आर्थिक सम्वृद्धिको कामना सहित चेम्बरले गर्यो शुभकामना आदान–प्रदान कार्यक्रम
आर्थिक सम्वृद्धिको कामना सहित चेम्बरले गर्यो शुभकामना आदान–प्रदान कार्यक्रम चेम्बर अफ कर्मशकाविज्ञहरुले देशको अर्थतन्त्र खस्कदै जानुमा स्वदेशी उत्पादन बृद्धिमा आएको कमीलाई औल्याएका छन् । कृषिप्रदान…
चितुवाको आक्रमणबाट दुईजना घाईते
चितुवाको आक्रमणबाट दुईजना घाईतेमध्यपुर थिमी, कार्तिक २४ गतचितुवाको आक्रमणबाट मध्यपुर थिमीस्थित गठ्ठाघरमा दुईजना घाइते भएका छन् । मध्यपुर थिमीस्थित प्रबिन पेट्रोल पम्प पछाडि रहेका एक…
सेन्ट्रल फाइनान्सद्वारा सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर सेट सहयोग
सेन्ट्रल फाइनान्सद्वारा सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर सेट सहयोगभक्तपुर, कार्तिक २२ गतेसेन्ट्रल फाइनान्सले भक्तपुरका सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर र युपिएस, पिन्टरका साथै आर्थिक सहयोग गरेको छ । फाइनान्सको…
कमलबिनायकमा बजार अनुगमन
कमलबिनायकमा बजार अनुगमन भक्तपुर, २२ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बशंगोपालमा खाद्य पसल अनुगमन…













