Posted in समाचार

आज१०० किमीसम्मको साईकल यात्रा,रैथाने उत्पादन मेला

भक्तपुर, श्रावण ५ । भक्तपुरको नपुखुमा साइकल कनेक्टको आयोजनामा हुने २५ किमि,५० किमि,७५ किमी तथा १०० किमी साईकल यात्रा न:पुखु परिसरबाट बिहान ६ बजे शुरू…

Continue Reading
Posted in समाचार

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर, गभर्नर थापा सम्मानित

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर, गभर्नर थापा सम्मानित डिष्ट्रिक्ट ३२५ जे ले खोल्यो सबैभन्दा धेरै लायन्स क्लब, गभर्नर मिलन थापा सम्मानित काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो । कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले  ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए । तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको छ । डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो । कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेरा, फस्ट लेडी अमार्लेस ओलिभेरा, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो । इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स  इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे ।  उनले नेपालमा डिष्ट्रिक्ट ३२५ ई को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए । सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित छ । हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।

Continue Reading
Posted in समाचार

भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी

भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

श्री बाराही साकोसले मनाए आज रजत वर्ष समापन समारोह तथा २६औं स्थापना दिवस सम्पन्न

श्री बाराही साकोसले मनाए आज रजत वर्ष समापन समारोह तथा २६औं स्थापना दिवस सम्पन्नभक्तपुर, श्रावण ४ गते ,२०८१। ने.म.कि. पा का केन्द्रिय सचिव एवं संङ्घीय…

Continue Reading
Posted in समाचार

साउन ५ गते शनिबार कोरा भक्तपुर हुँदै

नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदै नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आउँदो साउन ५ गते शनिबार कोरा भक्तपुर…

Continue Reading
Posted in समाचार

गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्तिशुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने परिषद्को निर्णय

गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने परिषद्को निर्णय ललितपुर, ४ साउन । समाज कल्याण परिषद्ले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी…

Continue Reading
Posted in समाचार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर१५ हजार डलरसम्मको छात्रवृत्ति पाउने अवसरएक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन…

Continue Reading
Posted in समाचार

६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा

६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमाडोल्पामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा V मेलाको आयोजना हुनेडोल्पाको शेल सुम्दो…

Continue Reading
Posted in स्वास्थ्य

वालिङमा १ हजार दिनका आमालाई कोशेली पोषिलो झोला

वालिङमा १ हजार दिनका आमालाई कोशेली पोषिलो झोलाबच्चामा हुने कुपोषण सून्य वनाउछौं– उपप्रमुख तिवारीप्रदिप कोइरालावालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विहिवार जगतभञ्याङमा एक हजार दिनका सुत्केरी…

Continue Reading
Posted in समाचार

मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा निति निर्माताहरुसँग अन्र्तक्रिया सम्पन्न

मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा निति निर्माताहरुसँग अन्र्तक्रिया सम्पन्नशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा…

Continue Reading