आजको विहानको भूकम्प ७ म्याग्निच्युड…..

आजको विहानको भूकम्प ७ म्याग्निच्युड……
आज विहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रले पुष्टि गरेको छ । विभिन्न अध्यताहरुले ५.३, ७.१, ७.७ भनिएपनि ७ रेक्टरस्केलको भूकम्प भएको केन्द्रले पुष्टि गरेको हो । नेपालको उत्तरी भेगमा भूकम्पले क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ ।