Category: राजनीति
नेपाल बार एशोसियसनद्वारा आज पनि सर्वाेच्च अगाडि धर्ना ।
नेपाल बार एशोसियसनद्वारा आज पनि सर्वाेच्च अगाडि धर्ना । नेपाल बार एशोसिएसनले आज पनि सर्वाेच्च अदालतको मुल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई…
तीन प्रदेशका प्रमुख फेरिदै, मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने।
तीन प्रदेशका प्रमुख फेरिदै, मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने। प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन भएका छन्…
प्रधानन्यायाधिस र न्यायाधिसहरुको विवादका कारण सर्वोच्च अदालतको इजलास निरन्तर रुपमा प्रभावित ।
प्रधानन्यायाधिस र न्यायाधिसहरुको विवादका कारण सर्वोच्च अदालतको इजलास निरन्तर रुपमा प्रभावित । प्रधानन्यायाधिस र न्यायाधिसहरुको विवादका कारण सर्वोच्च अदालतको इजलास निरन्तर रुपमा प्रभावित भइरहेको छ…
स्वतन्त्र न्यायलयको पक्षमा उभिन डिएलएको आह्वान ।
स्वतन्त्र न्यायलयको पक्षमा उभिन डिएलएको आह्वान । नेपाल डमोक्र्याटिक लयर्स एशोसिएशन ९डिएलए० ले जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुुट भएर…
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच दुइ पक्षिय सम्बन्धको बारेमा कुराकानी ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच दुइ पक्षिय सम्बन्धको बारेमा कुराकानी । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्षराष्ट्रको २६औँ सम्मेलन…
सर्वोच्च अदालतमा देखिएको विवाद उस्तै, आजबाट फेरि सुनुवाइ बहिस्कार ।
सर्वोच्च अदालतमा देखिएको विवाद उस्तै, आजबाट फेरि सुनुवाइ बहिस्कार । सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्धा सुनुवाइ फेरि प्रभावित भएकोछ । हिजो प्रधानन्यायाधिससंगको वार्ता सकारात्मक हुने भन्दै…
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको आन्दोलन आज पनि जारी ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको आन्दोलन आज पनि जारी । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि विरोध प्रदर्शन…
आगामी आमनिर्वाचन सम्म अहिलेको गठबन्धन कायम रहने गृहमन्त्री खाँणको भनाइ ।
आगामी आमनिर्वाचन सम्म अहिलेको गठबन्धन कायम रहने गृहमन्त्री खाँणको भनाइ । कार्ययबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आगामी आमनिर्वाचन सम्म अहिलेको सत्ता गठबन्धन कायम रहने…
प्रधानन्याधिशको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसन धर्नामा ।
प्रधानन्याधिशको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसन धर्नामा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।…
समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग फेरि वार्ता गर्ने न्यायाधिसहरुको निर्णय ।
समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग फेरि वार्ता गर्ने न्यायाधिसहरुको निर्णय । प्रधानन्यायाधिसको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग फेरि वार्ता गर्ने…




