Category: समाचार
समाचार
ताथलीका ज्येष्ठ नागरिकलाई सहारा परियोजनाद्वारा नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम
ताथलीका ज्येष्ठ नागरिकलाई सहारा परियोजनाद्वारा नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम१ मङ्सिर २०८२ताथली, भक्तपुर चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक…
Videoslots Casino Codice Promo Bonus Benvenuto Quale casinò scegliere per giocare a keno con bonus? I giocatori saranno anche trattati per una serie di caratteristiche…
7 Casino Uk Online Casino With Paypal: What To Remember. Just like around the rest of the world, tribute bands. The table below will give…
भक्तपुर नगरपालिकामा नापतौल डोर सञ्चालन
भक्तपुर नगरपालिकामा नापतौल डोर सञ्चालनभक्तपुर ःभक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सोमबारदेखि भक्तपुर नगरपालिका क्षेत्रमा नापतौल डोर कार्यक्रम सुरु भएको छ ।भक्तपुर जिल्लाका…
बालस्वास्थ्यसुदृढीकरणमाअग्निफाउण्डेशनकोमहत्वपूर्णयोगदान
बाल स्वास्थ्य सुदृढीकरणमा अग्नि फाउण्डेशनको महत्वपूर्ण योगदान — अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता –काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ –KIOCH_ लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण_ काठमाडौँ : अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु¥याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ –KIOCH_ लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भन्नुभयो : “३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु¥याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।” त्यसैगरी उक्त कार्यक्रममा सहयोगको प्रभावबारे चर्चा गर्दै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भन्नुभयोः “ यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पु¥याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।” अग्नि ग्रुपको æRising TogetherÆ भन्ने मूल्य–दर्शनले व्यवसायिक सफलता मात्र होइन, समुदायको उन्नतिलाई पनि उत्तिकै महत्व दिन्छ । वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले –KIOCH_ का स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछन् । अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको छ । KIOCH को उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणयुक्त र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउनु हो । यसले विशेषगरी कमजोर तथा जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरका साथ दिगो स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्छ । अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । ३५ वर्षको यात्राले समूहको प्रगतिलाई मात्र होइन, समुदायसँगको सहयात्रालाई पनि सुदृढ बनाएको छ किनकि, “संगै अघि बढ्दा मात्र वास्तविक प्रगति सम्भव हुन्छ ।”
बेखाल बचत को १८औं वार्षिक साधारणसभा सम्पन्न ।
भक्तपुर कमलविनायक, २०८२ कार्तिक २९ गतेबेखाल बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा संस्थाका संस्थापक अध्यक्ष श्री रामभक्त अवालको प्रमुख आतिथ्यतामा कमलविनायक…
सर्वसहमतिमा भक्तपुर जिल्ला वचत संघको नयां नेतृत्व चयन
सर्वसहमतिमा भक्तपुर जिल्ला वचत संघको नयां नेतृत्व चयनभक्तपुर, कार्तिक २९ गतेभक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको नयां नेतृत्व सर्वसहमतिमा चयन भएका छन्…
लोकेश्वर साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न
लोकेश्वर साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्नभक्तपुर, २९ गते, कार्तिकलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिक साधारणसभा नेपाल सरकारको सहकारी नियमन प्राधिकरणबाट जारी भएको…
आदर्श आजादमा स्काउट दिक्षान्त समारोह सम्पन्न
आदर्श आजादमा स्काउट दिक्षान्त समारोह सम्पन्नभक्तपुर, २८ कात्तिकभक्तपुर जिल्लाकैे पहिलो स्काउटको रुपमा दर्ता भएको आदर्श आजाद मावि,भेलुखेलमा सञ्चालित आदर्श आजाद स्काउट ट्रुपको दीक्षान्त समारोह शुक्रवार…
भक्तपुरमा नापतौल डोर सेवा जारी
भक्तपुरमा नापतौल डोर सेवा जारीभक्तपुर ःमध्यपुर थिमी नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन शुक्रबार मध्यपुर थिमी…











