Category: समाचार
समाचार
आज सिथि नखः पर्व नेवार समुदायले विभिन्न रूपमा भव्यसँग मनाए
आज सिथि नखः पर्व नेवार समुदायले विभिन्न रूपमा भव्यसँग मनाएभक्तपुर, ६ असारः आज भक्तपुरसँगै काठमाडौँ उपत्यकालगायत नेवार समुदायले सिथि नखः पर्व भव्य रूपमा मनाएका छन्…
असार ६ र ७ गते HERITAGE MARKET –CULTURAL KITCHEN हुने
असार ६ र ७ गते HERITAGE MARKET –CULTURAL KITCHEN हुने भक्तपुर घरेलुतथा साना उद्योग संघको आयोजना तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्य र गोलोकलको संयोजनमा…
वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु
भक्तपुर, असार ४ । वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु भएको छ। नाट्यकर्मी समाज नेपाल,…
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।भक्तपुर विकास सहयोग सङ्घको तर्फबाट शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र,बाँसवारी…
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थभक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडा…
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रमकाठमाण्डाै,“बालबालिकाकाे निश्चित भविष्यकाे कामना: प्रविना फाउण्डेशनकाे एकमात्र चाहना” नारा सहित पवित्र उद्धेश्य लिइ बि.सं. २०६५ सालमा स्थापना भएकाे डाँफेमार्ग, काठमाण्डाैमा…
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत…
जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,
जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,भक्तपुर, असार २ गतेगत जेष्ठ महिनाभित्र जघन्य तथा गम्भिर प्रकृतिका १६ वटा अपराधका घटना भएको जिल्ला प्रहरी…
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशनभक्तपुर, १ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित हुने तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत…
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्ध (विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस १५ जुन को सन्दर्भमा) हरेक वर्ष जुन…












