जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,
भक्तपुर, असार २ गते
गत जेष्ठ महिनाभित्र जघन्य तथा गम्भिर प्रकृतिका १६ वटा अपराधका घटना भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुका अनुसार यसरी जघन्य तथा गम्भीर अपराध भएका घटनाहरुमा ७ वटा लागू औषध र कर्तव्य ज्यानको १, जबरजस्ती करणी ६ र ज्यान मार्ने उद्योगका २ वटा रहेको जनाएको छ ।
२२ वटा उजुरी परेकोमा २२ वटै मिला पत्र गर्न सफल भक्तपुर प्रहरीले आर्थिक कसुर एवं ठगीका ९९ घटनाको मुद्दा रहेको उल्लेख गरेको छ । १९४ मुद्दा दर्ता भएको जेष्ठ महिनामा ६९ वटा मुद्दा फर्छौट गर्न सफल भएको उल्लेख गर्दै भक्तपुर प्रहरीले गत जेष्ठ महिनाभरी जिल्ला प्रहरी परिसर भक्तपुरले गरेको मासिक कार्य सम्पादनहरुको विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार चालु मुद्दामा ३७ महिला २१९ पुरुष प्रतिवबादीहरु मध्ये ५ महिला १०९ पुरुष प्रतिवादी पक्राउ भएको र ३२ महिला र ११० पुरुष फरार रहेको जनाएको छ । थप विवरण यसप्रकार छ।
Featured Posts – Style 1
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2026-06-16 Comments Off on विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थभक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १...
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
2026-06-16 Comments Off on प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रमकाठमाण्डाै,"बालबालिकाकाे निश्चित भविष्यकाे कामना: प्रविना फाउण्डेशनकाे एकमात्र चाहना" नारा सहित पवित्र उद्धेश्य लिइ बि.सं. २०६५...
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
2026-06-16 Comments Off on सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती काठमाडौं । अर्थमन्त्री डा....
जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,
2026-06-16 Comments Off on जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,
जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,भक्तपुर, असार २ गतेगत जेष्ठ महिनाभित्र जघन्य तथा गम्भिर प्रकृतिका १६ वटा...
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
2026-06-15 Comments Off on नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशनभक्तपुर, १ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित हुने...












