Category: समाचार
समाचार
राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै
राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दैदेशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको शुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ…
आर्थिक समृद्धिको लागि उद्यमशीलता विकास अपरिहार्य : उपाध्यक्ष ढकाल
आर्थिक समृद्धिको लागि उद्यमशीलता विकास अपरिहार्य : उपाध्यक्ष ढकालभक्तपुर :नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आर्थिक समृद्धिका लागि उद्यमशीलता विकास अपरिहार्य रहेको बताएका छन्…
भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष गोराको टिम पुन: निर्विरोध निर्वाचित
भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष गोराको टिम पुन: निर्विरोध निर्वाचितभक्तपुर, असोज २९ गतेभक्तपुर ट्रक व्यवसायी संघको ८ औं अधिवेशनबाट वर्तमान अध्यक्ष लक्ष्मीप्रसाद गोराको अध्यक्षतामा नयाँ…
भक्तपुर ट्रक व्यवसायी संघ ८ औं अधिवेशन जारी
भक्तपुर ट्रक व्यवसायी संघ ८ औं अधिवेशन जारीभक्तपुर, असोज२९ गतेभक्तपुर ट्रक व्यवसायी संघको २२,२३ र २४ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन २०८०को…
भक्तपुर बचतको २६औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर बचतको २६औं वार्षिक साधारणसभा सम्पन्नभक्तपुर, २८ असोज– सहकारिता: लगनशीलता र पारदर्शिता हाम्रो प्रतिवद्धतालाई अंगिकार गरी भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक…
आश्रम निर्माणार्थ करोड भन्दा बढी सहयोग
आश्रम निर्माणार्थ करोड भन्दा बढी सहयोगभक्तपुर, असोज २७ गतेछोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणार्थ आयोजित १७ दिने श्रीमद भागवत आज विधि पूर्व सम्पन्न गरेको छ…
त:मुज्याको प्रचारार्थ काठमाण्डो उपत्यकाव्यापी साईकल र्याली
त:मुज्याको प्रचारार्थ काठमाण्डो उपत्यकाव्यापी साईकल र्यालीभक्तपुर, असोज २७ गते४३ औं त:मुज्याको प्रचार प्रसारका लागि काठमाण्डौ उपत्यकाव्यापी साईकल र्याली आयोजना भएको छ ।जनता बाँचे, भाषा बाँच्छ…
विविध कार्यक्रम सहित् बायो–इथिक्स दिवस सम्पन्न
विविध कार्यक्रम सहित् बायो–इथिक्स दिवस सम्पन्नधरान, ‘भावी पुस्ताहरुको संरक्षण’(Protecting future generations) भन्ने नारा सहित विविध कार्यक्रमहरु गरी सन् २०२३ को बायो–इथिक्स दिवस मनाइएको छ ।…
सवारी दुर्घटनामा वृद्धको मृत्यु
सवारी दुर्घटनामा वृद्धको मृत्युभक्तपुर, असोज २७ गतेगत हप्ता भक्तपुरको च्याम्हासिंहमा भएको सवारी दुर्घटनामा घाईते भएकी एक वृद्ध यात्रीको मृत्यु भएको छ । भनपा ९ बस्ने…
केन्द्रीय मानन्धर संघको क्षमता विकास तालिम सम्पन्न
केन्द्रीय मानन्धर संघको क्षमता विकास तालिम सम्पन्नअसोज २६, केके मानन्धरकेन्द्रीय मानन्धर संघले १० दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । नेतृत्व विकासदेखि प्रभावकारी ढंगले…












