Category: समाचार

समाचार

Posted in समाचार

विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले

विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले कैलाली, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र…

Continue Reading
Posted in समाचार

नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे महत्वपूर्ण बैठक सम्पन्न

नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे महत्वपूर्ण बैठक सम्पन्नभक्तपुर,नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे २१ आैं वार्षिक साधारण सभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिकाे तेस्राे बैठक…

Continue Reading
Posted in समाचार

भक्तपुरमा माघ २६ देखि फागुण १ गतेसम्म, छुटलाई ४ र५ गते एचपिभी खोप दिने

भक्तपुरमा माघ २६ देखि फागुण १ गतेसम्म, छुटलाई ४ र५ गते एचपिभी खोप दिनेभक्तपुर, माघ २५ गतेभक्तपुर जिल्लामा भोलि देखि एचपिभि खोप अभियान सञ्चालन गर्ने…

Continue Reading
Posted in समाचार

भक्तपुरमा निर्वाचनको तयारीः मतदान केन्द्रहरु सुरक्षित छन्, जिल्ला निर्वाचन अधिकारी प्रकाश मगर ।

भक्तपुरमा निर्वाचनको तयारीः मतदान केन्द्रहरु सुरक्षित छन्, जिल्ला निर्वाचन अधिकारी प्रकाश मगर ।भक्तपुर, माघ २५ गतेजिल्ला निर्वाचन कार्यालय भक्तपुरले आसन्न प्रतिनिधी सभाको निर्वाचन शान्ति पूर्ण…

Continue Reading
Posted in समाचार

साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पण

साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पणकाठमाडौँदायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पण गरिएको छ ।लोकार्पण समारोहमा सभापति…

Continue Reading
Posted in समाचार

नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान २०८२ माघ २४ शनिबार कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं…

Continue Reading
Posted in समाचार

लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८२÷०८३ को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा नं….

Continue Reading
Posted in समाचार

नेमकिपाको ५२ औं स्थापना दिवसको अवसरमा प्रगतिशील गीत प्रतियोगिता आयोजना

नेमकिपाको ५२ औं स्थापना दिवसको अवसरमा प्रगतिशील गीत प्रतियोगिता आयोजनाभक्तपुर, माघ २४ गतेनेपाल मजदुर किसान पार्टीको ५२ औं स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर नगर व्यापी…

Continue Reading
Posted in समाचार

भक्तपुरकी चेली चितवनमा सम्मानित

चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । उनी भरतपुर उपमहानगरपालिका ११ अवस्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाई कार्यक्रममा बिशेष्ट अतिथि…

Continue Reading
Posted in समाचार

समाजसेवी धौभडेल संस्थागत विकास २०२५बाट सम्मानित

समाजसेवी धौभडेल संस्थागत विकास २०२५बाट सम्मानितकाठमाण्डौं, माघ २४ गतेभक्तपुरका समाजसेवी श्याम सुन्दर धौभडेल संस्थागत विकास २०२५(institutional builder2025)ले सम्मानित भएका छन् । एचआर एन नेपालले समाजसेवी…

Continue Reading