एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरु

एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठक सुरु
काठमाडौं, २४ श्रावण

नेपालका उत्कृष्ट इन्जिनियरिङ कलेजमध्ये एक एभरेस्ट इन्जिनियरिङ कलेजमा क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ यल ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ ष्ल ऋयmउगतबतष्यलब िक्अष्भलअभ बलम भ्लनष्लभभचष्लन द्दण्द्दट ९क्ष्ऋ ब्क्ष्ऋक्भ्(द्दट० आयोजना गर्ने तयारी आजदेखि सुरु भएको छ। क्ष्ऋ ब्क्ष्ऋक्भ्(द्दट आगामी ७ अक्टोबर २०२६ ९२१ असोज २०८३० मा काठमाडौंमा आयोजना हुँदैछ। सम्मेलनको सफल आयोजनाका लागि हालसम्म भएका तयारीको समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्न आज सम्मेलन सल्लाहकार समितिका सदस्यहरूबीच बैठक सम्पन्न भएको हो।

बैठकमा कृत्रिम बुद्धिमत्ता, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ, सफ्टवेयर, सूचना प्रविधि तथा इलेक्ट्रोनिक्सलगायतका क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहेको थियो। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयका विषयविज्ञहरूले सम्मेलनलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावहरू समेत प्रदान गरेका थिए।

एभरेष्ट इन्जिनियरिङ कलेजले हिष्ट इन्जिनियरिङ कलेजको सह–आयोजनामा उक्त अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो।

नेपाल इन्जिनियरिङ परिषद्ले यस सम्मेलनलाई आफ्नो ऋयलतष्लगष्लन एचयाभककष्यलब िम्भखभयिऊभलत ९ऋएम्० मूल्याङ्कन प्रणालीअन्तर्गत मान्यता प्रदान गरेको छ। सम्मेलनमा शोधपत्र प्रस्तुत गर्ने प्रत्येक प्रस्तोताले एक घण्टाको ऋएम् बराबरको क्रेडिट प्राप्त गर्नेछन्।

सम्मेलनका लागि आयोजकले हालसम्म ५० भन्दा बढी शोधसार ९ब्दकतचबअतक० प्राप्त गरिसकेको छ। प्राप्त शोधसारमध्ये भारत, नाइजेरिया, पाकिस्तान, सिंगापुर, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालगायतका देशबाट समेत सहभागिता रहेको छ। सम्मेलनमा प्रस्तुत गरिएका उत्कृष्ट शोधलेखहरू म्इक्ष् सहित एभरेष्ट इन्जिनियरिङ कलेजको अर्धवार्षिकरुपमा प्रकाशन हुने पेशागत जर्नल भ्ब्क्त् मा प्रकाशित जनाइएको छ। सम्मेलन बारे थप जानकारी कलेजको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने छ। जततउकस्ररभझअ।भमग।लउरउगदष्अिरबष्अकभरष्लमभह।जतm
ि