दशैको अवसरमा निकोसेरामा रक्तदान

दशैको अवसरमा निकोसेरामा रक्तदान
भक्तपुर, असोज १९ गते
विजया दशर्मी २०८१को शुभकामना आदानप्रदान गर्दै निकोसेराका समुदायले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। निक्वे दाफा खलःले आयोजना गरेको सो रक्तदानमा ११ महिला सहित ३७ पुरुष गरी ४८ जनाले रक्तदान गरेको थियो । स्थानीय निसुल प्रजापतिका अनुसार भक्तपुर रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो रक्तादान भएको थियो ।