Category: समाचार
समाचार
आजबाट बालबालिकाहरुकालागि पोलियो थोपा खुवाउन सुरु
आजबाट बालबालिकाहरुकालागि पोलियो थोपा खुवाउन सुरुकाठमाडौँ, साउन ९ गते । काठमाण्डौको टुकुचा खोलाको पानीमा पोलियोका जीवाणु भेटिएपछि सरकारले घोषणा गरेको पोलियो खोप अभियान आजबाट सुरु…
स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण
स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण काठमाडौं, साउन ५ । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक…
दक्षिण एशियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता
दक्षिण एशियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता देविका घर्ती मगर काठमाडौँ, ६ साउन । अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय…
जुवा(तास) खेलाउने संचालक सहित १० जुवाडे पक्राउ
जुवा(तास) खेलाउने संचालक सहित १० जुवाडे पक्राउमहानगरीय प्रहरी परिसर भक्तपुरले जुवा(तास) खेलाउने संचालक सहित १० जुवाडे पक्राउ गरेको छ । प्रहरी सूचना अधिकारी राजन कार्कीले…
सवारी दुर्घटनाबाट मध्यपुर थिमीमा एकको मृत्यु
सवारी दुर्घटनाबाट मध्यपुर थिमीमा एकको मृत्युमध्यपुर, श्रावण ८ गतेमध्यपुर थिमीमा हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।…
दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक
दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक काठमाडाैं । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण…
बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त, स्वास्थ्य मन्त्रीमा भक्तपुरका थापा।।
बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त, स्वास्थ्य मन्त्रीमा भक्तपुरका थापा।।बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनुभएको छ । नेपाली काँग्रेस संसदीय दलको नेता लामालाई प्रदेश…
जर्मनमा नेवाः तजिलजि नखः आयोजना
जर्मनमा नेवाः तजिलजि नखः आयोजना जर्मन,श्रावण ८ गतेनेवाः तजिलजिमा नेवार तथा गैर नेवार एवं विदेशी पाहुनाहरु समेत रमाएको पाइएको छ । पासा पुचः जर्मनीले पासापुचः…
वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण !
वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण ! काजकस्थान मा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म…
२० वर्षपछि काठमाण्डौमा पोलियोको जीवाणु भेटिएपछि चानपाले थाल्यो पूर्वतयारी
२० वर्षपछि काठमाण्डौमा पोलियोको जीवाणु भेटिएपछि चानपाले थाल्यो पूर्वतयारीभक्तपुर, श्रावण ६ गतेकाठमाण्डौको टुकुचा खोलामा पोलियोका जिवाणु भएको पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन नेपाल शाखाले थप…














