Category: समाचार
समाचार
अदालतको अवहेलना मुद्दामा जिल्ला अदालत राैतहटद्वारा कारण देखाऊ आदेश जारी
अदालतको अवहेलना मुद्दामा जिल्ला अदालत राैतहटद्वारा कारण देखाऊ आदेश जारी आजपा अध्यक्ष साह र बाैधीमाई नगरप्रमुख बीच सिधा ट्टकर प्रेमचन्द्र झा माघ २० गते रौतहट…
सहकारी अध्यादेश एवं मापदण्डको खण्डन तथा जानकारी मुलक कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश एवं मापदण्डको खण्डन तथा जानकारी मुलक कार्यक्रम सम्पन्न ।सहकारी अध्यादेश एवं मापदण्डको खण्डन तथा जानकारी मुलक कार्यक्रम शनिवार भक्तपुरमा आयोजना गरेको छ ।…
श्री सिद्धि गणेश द्यो: छे विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिती चयन
मध्यपुर थिमीको नगदेश स्थित श्री सिद्धि गणेश द्यो: छे विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । सिद्धि गणेश द्यो: छें…
आँखा शिविरमा १३६ जनाको परिक्षण,
आँखा शिविरमा १३६ जनाको परिक्षण,भक्तपुर, माघ १९ गतेप्रगति सामुदायिक सिकाई केन्द्रको आठौ वार्षिक साधारण सभाको अवसरमा आँखा शिविर तथा समान्य स्वास्थ्य उपचार शिविर आयोजना गरेको…
ब्लाेदान भक्तपुरकाे १३ अाैं वार्षिक साधारण सभा सम्पन्न
ब्लाेदान भक्तपुरकाे १३ अाैं वार्षिक साधारण सभा सम्पन्न– राजुराम मुनंकर्मीभक्तपुर,रगत अावश्यक पर्ने बिरामीहरूकाे लागि विना शाेधभर्ना नि:शुल्क रगत उपलव्ध गराउनु पर्ने मूल उद्धेश्य बाेकी स्थापना…
फोनिज भक्तपुरको अध्यक्षमा विनोद कोजू सर्वसहमितमा अध्यक्ष चयन
भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखा अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन भएका छन् । आज भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा…
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू पर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू पर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णयकाठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको…
स्मार्ट सिटी कार्यान्वयन गराउन आफूहरू प्रतिबद्ध उपप्रधानमन्त्री पौडेल र सिंह
स्मार्ट सिटी कार्यान्वयन गराउन आफूहरू प्रतिबद्ध उपप्रधानमन्त्री पौडेल र सिंह चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन सन्जिब दुलाल भक्तपुर ।…
डोलेश्वर महादेव संरक्षण समितिको आज १६ औं वार्षिक साधारण सभा
डोलेश्वर महादेव संरक्षण समितिको आज १६ औं वार्षिक साधारण सभाभक्तपुर, माघ १७ गतेभक्तपुरको प्रसिद्ध सिपारे महादेवलाई केदारनाथको शिर डोलेरश्वर महादेव घोषणापछि २०६६मा गठित संरक्षण तथा…
अवसर र चुनौती बीच युवा नेतृत्व विकासः प्रजिअ अर्याल
अवसर र चुनौती बीच युवा नेतृत्व विकासः प्रजिअ अर्यालभक्तपुर, माघ १७ गतेठूप्रै अवसर र चुनौतिहरु बीच युुवाहरुको नेतृत्व विकासकालागि युवाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिदै…














