काठमाडौं । सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ ।गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगमबिगीतको संगीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमादीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ ।मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकनर रंग संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएकोछ ।शैली, लय र प्रस्तुतिकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडागीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतकोभिडियो गायक रोशनको अफिसियल युट्यूबमार्फत सार्वजनिक गरिएको हो ।
Featured Posts – Style 1
प्रत्यारोपणमा ऐतिहासिक उपलब्धि:
2026-08-05 Comments Off on प्रत्यारोपणमा ऐतिहासिक उपलब्धि:
प्रत्यारोपणमा ऐतिहासिक उपलब्धि: आ.ब. २०८२/८३ मा २०२ सफल मिर्गौला प्रत्यारोपण काठमाडौँ, १९ साउन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले...
‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदै
2026-08-05 Comments Off on ‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदै
‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदैकाठमाडौं, २० श्रावण ।आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा...
नेपालभाषाका हास्यव्यंग्य साहित्यकार रामशेखरया ख्याल: ब्वज्या: सम्पन्न ।
2026-08-05 Comments Off on नेपालभाषाका हास्यव्यंग्य साहित्यकार रामशेखरया ख्याल: ब्वज्या: सम्पन्न ।
नेपालभाषाका हास्यव्यंग्य साहित्यकार रामशेखरया ख्याल: ब्वज्या: सम्पन्न । सत्यराम कासिछ्वा भक्तपुर, साउन १९ । नाट्यकर्मी समाजको आयोजनामा गत साउन ९...
बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी गजल ‘म तिम्रै यादमा’ सार्वजनिक (भिडियो सहित)
2026-08-04 Comments Off on बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी गजल ‘म तिम्रै यादमा’ सार्वजनिक (भिडियो सहित)
बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी गजल 'म तिम्रै यादमा' सार्वजनिक (भिडियो सहित) काठमाडौः डा. देवेन्द्र आचार्यका मानव मनको गहिराइ, सम्बन्धको...
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
2026-08-04 Comments Off on कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न १४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’...













