Category: समाचार
समाचार
सवारी दुर्घटनामा ७२ वर्षकी वृद्धाको मृत्यु
सवारी दुर्घटनामा ७२ वर्षकी वृद्धाको मृत्युभक्तपुर, माघ २ गतेसवारी दुर्घटनामा ७२ वर्षकी वृद्धको मृत्यु भएको छ । आज दिउँसो १ बजे झौखेलमा भएको सवारी दुर्घटनाबाट…
जलवायु परिवर्तनको असर कम गर्न रेडियोको भूमिका महत्वपूर्ण ।।
जलवायु परिवर्तनको असर कम गर्न रेडियोको भूमिका महत्वपूर्ण ।।जलवायु परिवर्तनको असर कम गर्नका लागि रेडियोको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै आवश्यक समन्वय र सहकार्य बढाउने सरकारी…
गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’ सार्वजनिकराजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक
गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’ सार्वजनिकराजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक काठमाण्डौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत…
जवाफदेहिताकालागि राससले प्रतिपक्षको भूमिका खेल्नुपर्ने !
जवाफदेहिताकालागि राससले प्रतिपक्षको भूमिका खेल्नुपर्ने !काठमाण्डौ, माघ २९ गतेराष्ट्रिय समाचार समितिले आफ्नो समाचार सेवाको गुणस्तर र प्रभावकारिताका बारेमा अर्धवार्षिक समीक्षा गरेको छ । रासस सभाहलमा…
भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ आज सार्वजनिकनेपालको एक अंक खस्यो ।
भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ आज सार्वजनिकनेपालको एक अंक खस्यो ।काठमाण्डौ, माघ २९ गतेट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई)को भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ आज सार्वजनिक गरेको छ । विश्वका १८० देश…
सरकारले ल्याएको अध्यादेशहरुप्रति टिआई नेपालको गम्भीर ध्यानाकर्षण
सरकारले ल्याएको अध्यादेशहरुप्रति टिआई नेपालको गम्भीर ध्यानाकर्षणकाठमाण्डौ, माघ २८ गतेसंसद् अधिवेशन सुरु हुनु केही दिन अघिमात्र नेपाल सरकारबाट २०८१ पुस महिनामा जारी गरिएका विभिन्न अध्यादेशहरूतर्फ…
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’सगिता सुबेदीसाहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र…
आज नगदेशमा पुलु किसी जात्रा हुने !
आज नगदेशमा पुलु किसी जात्रा हुने !भक्तपुर, माघ २७ गते भक्तपुरको नगदेशमा आज पुलु किसी जात्रा हुने भएको छ । विगत १२ वर्ष देखि बन्द…
ट्राफिक प्रहरीले दिए बाटोमै सवारी रोकेर सवारीधनीहरुलाई दुई मिनेटको सचेतना कक्षा
दुइपांग्रे सवारी साधन बढीमात्रामा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरीले बाटोमै सवारी रोकेर सवारीधनीहरुलाई दुई मिनेटको सचेतना कक्षा दिन थालेको छ । ट्राफिक प्रहरी कार्यालय भक्तपुरले…
नगरपालिकाले विश्वविद्यालय चलाउन नसकिने सरकारको धारणा गलत
नगरपालिकाले विश्वविद्यालय चलाउन नसकिने सरकारको धारणा गलतभक्तपुर, माघ २४ गतेनगरपालिकाले विश्वविद्यालय चलाउन नसकिने सरकारको धारणाका कारण ख्वप विश्वविद्यालयले अहिलेसम्म स्वीकृत नपाएको उल्लेख गर्दै वरिष्ठ राजनीतिज्ञ…














