Category: समाचार
समाचार
बुद्ध जन्मभूमि लुम्बिनी,नेपालमा ५ सय बृहत् श्रावणेर प्रव्रज्या कार्यक्रम आयोजना गर्ने
बुद्ध जन्मभूमि लुम्बिनी,नेपालमा ५ सय बृहत् श्रावणेर प्रव्रज्या कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल भिक्षु महासंघ र थाई ईन्डिया नेपाल धर्मदूतसंगको सहकार्यमा आज ललितपुरस्थित…
पारागण एकेडेमीले आज २२ औं वार्षिकोत्सव
पारागण एकेडेमीले आज २२ औं वार्षिकोत्सवभक्तपुर, माघ १६ गतेपारागण एकेडेमीले आज २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह आयोजना गरेको छ ।…
सामाजिक सञ्जाल विद्येयक प्रति मिडिया राइट्स नेपालको गम्भिर आपत्ती
सामाजिक सञ्जाल विद्येयक प्रति मिडिया राइट्स नेपालको गम्भिर आपत्ती – सामाजिक सञ्जाल विद्येयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको मिडिया राइट्स नेपाल ठहर काठमाडौं – सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका प्रावधानहरु प्रति मिडिया राइट्स नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको विद्येयकमा रहेका कतिपय प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार विरुद्ध रहेको मिडिया राइट्स नेपालले ठहर गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै उक्त संस्थाले विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पु¥याउने र स्वतन्त्र पत्रकारिताको व्यवसायीक दायरालाई समेत साघुँरो बनाउने उल्लेख गरेको छ । मिडिया राइट्स नेपालका अध्यक्ष रमेश विष्टद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘विद्येयकका कतिपय दफामा व्यवस्था गरिएको चर्को आर्थिक दण्ड र जेल सजाँयले सञ्चार क्षेत्र र नागरिकहरुमा अन्यौल र त्रास सृजना गराएको छ । यस्ता दण्डकारी व्यवस्था नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तराष्ट्रिय मुल्य र मान्यताको विरुद्ध रहेको छ ।’ विज्ञप्तीमा सञ्चार जगतको पेशागत अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रता विरोधी विद्येयक विरुद्ध आवाज उठाउन मिडिया राइट्स नेपालद्धारा आब्हान गरिएको छ । सरोकारवालाहरुसंग समेत कुनै छलफल नगरी ल्याइएको विद्येयक सच्चाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन मिडिया राइट्स नेपाल सरकारसंग माग समेत गरेको छ ।
भसासले गर्याे रक्तदान कार्यक्रम
भसासले गर्याे रक्तदान कार्यक्रमभक्तपुर,साहित्यिक फाँटमा अनवरत रूपमा लागिरहेकाे संस्था भक्तपुर साहित्यिक समाजले यसपटक मानविय सेवाका लागि गरिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकाे छ । संस्थाकाे…
महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी
महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी महाकुम्भमा तीर्थयात्रीहरूका लागि विशेष बसोबास र खानपानको सुविधा महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार ‘नेपाललाई पर्यटन हब बनाउने…
त्रिपुर विद्यापीठको नवनिर्मित भवन (द्योछें)को आज उद्घाटन तथा साँचो हस्तान्तरण
त्रिपुर विद्यापीठको नवनिर्मित भवन (द्योछें)को आज उद्घाटन तथा साँचो हस्तान्तरणभक्तपुर, माघ १५ गतेभक्तपुरको ऐतिहासिक त्रिपुर विद्यापीठको नवनिर्मित भवन (द्योछें)को आज उद्घाटन तथा हस्तान्तरण भएको छ…
डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने
डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख…
रौतहटको शान्ति सुरक्षा सुदृढ
रौतहटको शान्ति सुरक्षा सुदृढ प्रेमचन्द्र झा माध १२ राैतहट । विद्यमान सिमित साधन श्रोतको अधिकतम उपयोग गरेर नेपाल प्रहरीले चेकजाँच तथा सुरक्षा व्यवस्था कडा पारेपछि…
गुरु गणेश साकोसमा सपथ ग्रहण कार्यक्रम
भक्तपुर, १४ माघ । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनमा नयाँ कृषि उपसमिति, शिक्षा संयोजक र महिला उपसमितिका सदस्यको सपथ ग्रहण कार्यक्रम…
सूनपाको नवर्निमित भवनको आज उद्घाटन
सूनपाको नवर्निमित भवनको आज उद्घाटन भक्तपुर, माघ १४ गतेदेश नै रहला कि नरहलाको अवस्थामा पुगेपछि कांग्रेस र एमाले मिलेर आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै प्रधानमन्त्री…














