Author: जनसञ्चार न्युज डट कम
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ ( भिडिओ)
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ ( भिडिओ) संकल्पको ‘झुठै भएनी’ मा सागर र मनिषाको अन्स्क्रिन प्रेम ( भिडिओ) काठमाडौं – नवगायक संकल्प श्रेष्ठको डेब्यु…
ईदुल अझहा मानवता, समर्पण, समानता र भाइचारा प्रवद्र्धन गर्ने अनुपम प्रेरणाको स्रोत हो’
ईदुल अझहा मानवता, समर्पण, समानता र भाइचारा प्रवद्र्धन गर्ने अनुपम प्रेरणाको स्रोत हो’ काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद…
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछ : मन्त्री यादव काठमाडौँ, २४ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम,…
नयाँ बजेटको पुरानै कथास् जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका
रमेश कुमार बोहोरा नयाँ बजेटको पुरानै कथास् जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२र०८३ को कुल बजेट १९…
App Slot Offline Senza Internet
I portali di deposito e prelievo sicuri per I casinò virtuali Per iniziare a rivendicare il Cuore Di Casinò bonus, perché se si gioca a…
किशोरीहरुका लागि प्रशिक्षक, प्रशिक्षण तालिम आज देखि शुरु
किशोरीहरुका लागि प्रशिक्षक, प्रशिक्षण तालिम आज देखि शुरु नेपालगञ्ज महिला तथा किशोरीहरुका लागि आत्मसुरक्षा बिषयक प्रशिक्षक, प्रशिक्षण तालिम बास नेपालको आयोजनामा महिला तथा किशोरीहरुका लागि…
भक्तपुरको खानेपानी मुहान पोखरीमा सरसफाइ
भक्तपुरको खानेपानी मुहान पोखरीमा सरसफाइ भक्तपुर । २०८२ जेठ २२ भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा आज चाँगुनारायण नपा वडा…
विगत वर्षहरु जस्तै यस वर्ष पनि वातावरण दिवस मनाइयो !
विगत वर्षहरु जस्तै यस वर्ष पनि वातावरण दिवस मनाइयो ! ललितपुर जेठ २२! युवा जागरण पर्यावरणीय मञ्च (YAEF) पर्यावरण टेलिभिजन, पर्यावरण टेलिभिजन, रेडियो पर्यावरण १०४.२ मेगाहर्ज, इको मिडिया एक्सनको संयुक्त सक्रियता आज विश्व…
निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्री पौडेलको तयारी
निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्री पौडेलको तयारीमन्त्रालयको १ अर्ब बजेट, उपकरण तथा जनशक्तिमा संघ सरकारले सघाउनेकाठमाडौंः श्रोत अभावका कारण सञ्चालनमा…
बबिना भट्टराईको स्वर तथा संगीत र कैलाश घिमिरेको शब्दको प्रेमिल गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक (भिडियो सहित)
बबिना भट्टराईको स्वर तथा संगीत र कैलाश घिमिरेको शब्दको प्रेमिल गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक (भिडियो सहित) काठमाडौः नेपाली आधुनिक गीत, संगीतको क्षेत्रमा गायिका बबिना भट्टराईको स्वर तथा संगीत एवं कैलाश घिमिरेको शब्दमा प्रेमिल भाव बोकेको गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ । गीतकार कैलाश घिमिरेले गीत ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको भावनात्मक व्यथा, तडप, र समर्पणलाई निकै कोमल र भावुक रूपमा प्रस्तुत गरेका छन् । तिम्रै मुटुमा धड्किन चाहन्छु मायाको झरी बनि म तिम्रै लागि बर्सिन चाहन्छु … गीति हरफहरुमा प्रेमीले आफ्नो सम्पूर्ण अस्तित्व प्रेमिकामै समर्पण गर्न चाहेको गहिरो भाव छ । ऊ उनको हृदयभित्रै हरपल धड्किन चाहन्छ । झरी, बादल, वर्षा यी शब्दले मौसमलाई प्रतिनिधित्व गर्छन् तर यहाँ गीतकारले मौसमलाई मात्र होइन प्रेम जोडेका छन् । पानी पर्नु र झरी पर्नु फरक कुरा हो । पानी सिमसिम पनि पर्न सक्छ, दर्किन पनि सक्छ अनि पानी मुसलधारे पनि मर्न सक्छ । तर झरी लगातार, निरन्तर, एउटै लयमा, एउटै गतिमा अनवरत, धैर्यपूर्वक, शान्तिपूर्वक वर्षन्छ, ऊ उनको लागि झरी जस्तै वर्षन चाहन्छ, उनको मुटुमा झरीझैँ सधैं बर्सिरहने, सधैं भिजाइरहने, सधैं समर्पणमै बगिरहने पे्रमिल भाव ऊ उनी प्रति दर्शाउन चाहन्छ । मायाको झरी बनेर ऊ निरन्तर प्रेमवर्षा गर्न चाहन्छ । मायाले हेरिदेउ मलाई, मायाले बेरिदेउ मलाई मायाकै अमृत पिलाई मदहोस गराइदेउ मलाई .. ऊ उनको माया भित्रै बिलिन हुन चाहन्छ । हेराईमा, बोलाईमा, व्यवहारमा सबै भावहरुमा उनको माया होस्, उनकै मायाको जंजिरमा बेरिन पाऊ, उनकै प्रेमिल अंगालोमा बेरिन पाऊ, उनकै पिरतीको बन्धनमा जेलिन पाऊँ, प्रेमको अमृत पिलाएर उनलाई पूर्ण रूपमा प्रेमको नशामा चुर्लम्म डुवाउन पाऊँ भन्ने आग्रह गीतका यी हरफहरुमा छ । अमृत मरण नहुने र अजर, अमर बनाउने दिव्य रस हो, माया रुपि अमृत पिलाएर आफ्नो प्रेम पनि अजर, अमर बनाउने र यहि अजर, अमर प्रेम भित्र ऊ यसरी हराउन चाहन्छ कि ऊ आँफू भन्दा पनि बाहिर, आफ्नो नियन्त्रण भन्दा पनि पर पुग्न चाहन्छ उनको प्रेममा आँफूलाई अन्तै कतै हराउन चाहन्छ । गीतको यो हरफले प्रेममा अनन्त विलय, गहिरो प्रेम र प्रेमको शक्तिको भाव बोलेको छ । म त प्यासी तिम्रै नजरको सुुस्तरी आँखाले आएर छोइदेउ मलाई…













