Author: जनसञ्चार न्युज डट कम

Posted in कला/साहित्य पर्यटन/यात्रा समाचार

रसियाका ख्याति प्राप्त कलाकारहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर । २०७६ फागुन १९ गते, सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसियाबाट आउनुभएका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरुलाई सोमबार भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो…

Continue Reading
Posted in समाचार स्वास्थ्य

क्वारेन्टाइनबाट घर फर्कदै १सय ७५ विद्यार्थीहरु

भक्तपुर फागुन १९ गते भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका १ सय ७५ जना विद्यार्थीहरु आज घर फर्केका छन् । फागुन ४ गते विहान देखि क्वारेन्टाइनमा राखिएका…

Continue Reading
Posted in स्वास्थ्य

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी कर्मचारीहरुलाई नियुक्ति पत्र प्रदान

भक्तपुर । २०७६ फागुन १८ गते, आइतबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी नवनियुक्त नर्स, डाक्टर तथा कर्मचारीहरुलाई केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले आइतबार…

Continue Reading
Posted in शिक्षा समाचार

बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलमा ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर, १८ फागुन । बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोहमा सयजना भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित भएका छन् । उक्त स्कूलले हजुरबुबा–हजुरआमा…

Continue Reading
Posted in समाचार

पुवार थापा क्षेत्री कल्याण समितिको १९ औ साधारण सभा सम्पन्न ।

१८ फागुन २०७६ भक्तपुर पुवार थापा क्षेत्री कल्याण समितिको १९औं साधारण सभा भक्तपुर जिल्लाको चाँगुनारायाण नगरपालिका वडा नं ३, झौखेलमा सम्पन्न भएको छ । बीर…

Continue Reading
Posted in विशेष समाचार

बढ्दा भ्रष्टाचार सिंहदरवारमा र प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छें (रोहित) ले सबभन्दा बढ्दा भ्रष्टाचार सिंहदरवारमा भएको र प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको बताउनुभएको छ…

Continue Reading
Posted in शिक्षा

बासु माबिमा शैक्षिक प्रदर्शनी सुरु, शुक्रबार बार्षिकोत्सव आयोजना हुने

  भक्तपुर, १५ फागुन । बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी बिहीबार सुरु भएको छ ।…

Continue Reading
Posted in शिक्षा

स्थानीय पाठ्यक्रमबारे भक्तपुर नपामा विज्ञहरुसँग परामर्श संकलन

भक्तपुर । मिति २०७६ फागुन १५ गते, बिहीबार भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी विज्ञहरूसँगको परामर्श बैठक बिहीबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । भक्तपुर…

Continue Reading
Posted in स्वास्थ्य

श्वासप्रश्वास पुनस्र्थापना केन्द्रको दोस्रो चरणको सम्झौता, जापानीज जिम्टेफद्वारा निःशर्त १ करोड ७० लाख रुपैया आर्थिक सहयोग

काठमाण्डौ, फागुन १४ गते । दीर्घ दमखोकी रोगका विरामीहरुको उपचारकालागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं….

Continue Reading
Posted in समाचार

सफलताका कथाहरुमा उत्कृष्ट मैंया तुई तुई

भक्तपुर फागुन १४ गते उत्थानशिल नगर प्रवद्र्धन तथा सहभागिता (स्योर) कार्यक्रमले बुधबार महत्वपूर्ण परिवर्तन तथा सफलताका कथाहरु संकलन र पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ…

Continue Reading