Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ आजबाट सुरु

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ आजबाट सुरु२०८२ मंसिर २५भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ मंसिर २५ गते बिहीबारदेखि सुरु भयो ।…

Continue Reading
Posted in समाचार

भक्तपुर–१० मा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर–१० मा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भक्तपुर, 2082 मंसिर २४ – भक्तपुर नगरपालिका–१० वडा कार्यालयले आज आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक…

Continue Reading
Posted in समाचार

भोलिबाट सुरु हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै

भोलिबाट सुरु हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैभक्तपुर । २०८२ मंसिर २४भक्तपुर नगरपालिकाको आयोजनामा भोलि मंसिर २५ गतेदेखि…

Continue Reading
Posted in समाचार

उतरार्द्ध जीवन व्यवस्थापन केन्द्र तथा सहकारी संस्थाकाे साधारण सभामा बिएमआई परीक्षण र रक्तचाप मापन कार्यक्रम

उतरार्द्ध जीवन व्यवस्थापन केन्द्र तथा सहकारी संस्थाकाे साधारण सभामा बिएमआई परीक्षण र रक्तचाप मापन कार्यक्रमभक्तपुर,उतरार्द्ध जीवन व्यवस्थापन केन्द्र तथा उतरार्द्ध जीवन वचत तथा ऋण सहकारी…

Continue Reading
Posted in समाचार

७७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा भक्तपुरमा दिप प्रज्वलन

७७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा भक्तपुरमा दिप प्रज्वलनभक्तपुर, मसिंर २४ गतेमानव अधिकार, हाम्रो दैनिकी नाराका साथ आज ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस…

Continue Reading
Posted in समाचार

समाजसेवी धौभडेलको ७३ औं जन्मदिन, जेष्ठ नागरिकको सेवामा समर्पित

समाजसेवी धौभडेलको ७३ औं जन्मदिन, जेष्ठ नागरिकको सेवामा समर्पितभक्तपुर, मंसिर २२ गतेसिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं समाजसेवी श्यामसुन्दर धौभडेलले सोमबार ७३ औं जन्मदिन मनाएका छन्…

Continue Reading
Posted in समाचार

FNCCIका भावी अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा व्यवसायीहरुको हाइकिङ अभियान सुरु

FNCCI का भावी अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा व्यवसायीहरुको हाइकिङ अभियान सुरु भक्तपुर । देशका व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा महासंघका भावी अध्यक्ष…

Continue Reading
Posted in समाचार

३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा साहित्यिक कार्यक्रम

३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा साहित्यिक कार्यक्रम– राजुराम मुनंकर्मीभक्तपुर,“अपाङ्गता समावेशी समाजकाे प्रवर्द्धन : सामाजिक उन्नतिकाे सम्वर्द्धन ” काे नारासँगै अपाङ्गता समन्वय समिति, भक्तपुर, सि.वि.आर. भक्तपुर,…

Continue Reading
Posted in समाचार

भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता 

भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता  भक्तपुर । २०८२ मंसिर २० नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रयमा भएको…

Continue Reading
Posted in समाचार

उद्योग विभागका महानिर्देशकको टोलीद्धार एल एन जी प्लान्टको अनुगमन

उद्योग विभागका महानिर्देशकको टोलीद्धार एल एन जी प्लान्टको अनुगमन उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीको नेतृत्वमा विभागको टोलीले बाराको जितपुतसिमरामा अवस्थित योग्य होल्डिङ्सको एल एन जी…

Continue Reading