Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

चाँगुनारायण नगरपालिकाकोआ व २०८१र८२को बजेट वक्तव्य

चाँगुनारायण नगरपालिकाले आज २ अर्व ८ करोड १८ लाख ९३ हजार पाँच सयको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख रमेथ बुढाथोकीद्वारा प्रस्तुत बजेट बक्तव्य…

Continue Reading
Posted in समाचार

भक्तपुर जिल्लाका ४ वटै नगरहरुले प्रस्तुत गर्यो आजै आव २०८१।८२कालागि बजेट, मथिनपाको सबैभन्दा बढी बजेट,

भक्तपुर जिल्लाका ४ वटै नगरहरुले प्रस्तुत गर्यो आजै आव २०८१।८२कालागि बजेट, मथिनपाको सबैभन्दा बढी बजेट,भक्तपुर, असार १० गते भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरुले आज नीति…

Continue Reading
Posted in समाचार

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराईकाठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका…

Continue Reading
Posted in समाचार

भाईबहिनीलाई चिठीपुस्तक समिक्षा प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत

भाईबहिनीलाई चिठी पुस्तक समिक्षा प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ को आयोजनामा भएको मध्यपुर थिमि नगरपालिकाव्यापी माध्यमिक विद्यालयस्तरीय…

Continue Reading
Posted in समाचार

नेमकिपा अध्यक्ष विजुक्छेद्वारा ‘संक्वका राजदास’ पुस्तकको विमोचन

नेमकिपा अध्यक्ष विजुक्छेद्वारा ‘संक्वका राजदास’ पुस्तकको विमोचनभक्तपुर, असार ६ गतेनेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले ‘सक्वका राजदास’ पुस्तकको आज एक समारोह…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभामा नगरप्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत

भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभामा नगरप्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत(आ.व. २०८१÷८२) को नीति तथा कार्यक्रम)नगर सभासद्हरू,नेपालको संविधानअनुसार स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित भई कार्य गरेको दुई…

Continue Reading
Posted in समाचार

सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा उद्घाटन

सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा उद्घाटनमौलिक शैलीमा घर बनाउने ९ जना घरधनीलाई रु. १९ लाख २४ हजार बराबरको अनुदान रकम वितरणभक्तपुर । २०८१…

Continue Reading
Posted in समाचार

चनपा ९स्थित इथाचामा अनियमित वस्ति विस्तार गरको खुलासा, कार्वाही र क्षेतिपूर्तिको माग

चनपा ९स्थित इथाचामा अनियमित वस्ति विस्तार गरको खुलासा, कार्वाही र क्षेतिपूर्तिको मागभक्तपुर, असार ५ गतेचाँगुनारायण नगरपालिका वडा नं.९ स्थित ब्रम्हायणी मन्दिर देखि इथाचासम्म आज गरेको…

Continue Reading
Posted in समाचार

रुख ढल्दा, विद्युत अवरुद्ध

रुख ढल्दा, विद्युत अवरुद्धभक्तपुर, असार ५ गतेहिजो राती १२ बजे तिर एउटा रुख ढल्दा भक्तपुर नगरका अधिकास विद्युत प्रशारण लाई प्रभावित भएको छ । भनपा…

Continue Reading
Posted in समाचार

स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिर्ता नगरेकामा कुषि विकासलाई समस्याग्रस्त सहकारी घोषणा

स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा कुषि विकासलाई समस्याग्रस्त सहकारी घोषणा भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय सरकारको प्रत्याभुति दिनेगरी…

Continue Reading