Author: जनसञ्चार न्युज डट कम
आदर्श माविमा हजार विद्यार्थी पढाउने क्षमता भएपनि २सय विद्यार्थी मात्रै भर्ना लिने !
आदर्श माविमा हजार विद्यार्थी पढाउने क्षमता भएपनि २सय विद्यार्थी मात्रै भर्ना लिने ! भक्तपुर, असार १९ गतेएक हजार विद्यार्थी पढाउने भौतिक पूर्वाधार रहे पनि २…
वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन सम्पन्न
वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन सम्पन्नभक्तपुर, १८ असारभक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिले समाज सेवामा समर्पित भावना भएको व्यक्ति हरेक विषयमा…
रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित
रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानितकाठमाडौ । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्र्देै…
रोपाईमा खुशी साट्दै विद्यार्थी
सधै कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थी आइतबार फरक भूमिकामा देखिए । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई…
एसईई नतिजा सार्वजनिक, २०७१ सालको स्तरमा मात्रै परीक्षार्थी उत्तीर्ण
एसईई नतिजा सार्वजनिक, २०७१ सालको स्तरमा मात्रै परीक्षार्थी उत्तीर्णभक्तपुर, असार १३ गतेराष्ट्रिय परीक्षा बोर्डले आज विहान पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८०को नतिज्ञा…
ट्रान्सप्लान्ट कोर्डिनेटरहरको २ दिने तालिम भब्यताका साथ सम्पन्न
ट्रान्सप्लान्ट कोर्डिनेटरहरको २ दिने तालिम भब्यताका साथ सम्पन्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजना र मोहन फाउण्डेशन, भारतको प्राविधिक सहयोगमा मिति २०८१।०३।१० र ११…
वित्तीय अराजकताको सन्देश प्रवाह भएको प्रति टिआई नेपालको ध्यानाकर्षण
वित्तीय अराजकताको सन्देश प्रवाह भएको प्रति टिआई नेपालको ध्यानाकर्षणकाठमाण्डौ, असार ११ गतेप्रतिनिधि सभाको सार्वजनकि लेखा समितिले २०८१ जेठ १७ गतेको नीर्णयमा बेरुजुको अंश बढ्दै गएको…
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख२०८१ असार १० गते, सोमबार ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो¥हौं नगरसभाको बैठकमा…
चाँगुनारायण नगरपालिकावार्षिक नीति तथा कार्यक्रमआ।व। २०८१र०८२
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाको १५ औं नगर सभामा आव २०८१ र ८२कालागि नीत तथा कार्यक्रम प्रस्तुत गरेका छन् । चानपाको नीति तथा कार्यक्रमहरुको…
चानपाको वार्षिक समीक्षा
आजबाट सुरु भएको चाँगुनारायण नगरपालिकाको १५ औं नगर सभामा उपप्रमुख रमेश बुढाथोकीले वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेको छ । सो प्रतिवेदनको पूर्ण पाठ यसप्रकार छ…














