अन्ततः लाखाजुको दुःखद् निधन, अहिले हनुमानघाटमा अन्त्यस्ति गरिन्दै
भक्तपुर, असोज १६ गते
सामान्य घाँटी दुखाईको उपचारमा लागेका लक्ष्मीकुमार लाखाजुको अन्ततः निधन भएको छ । गत शुक्रबार बिहान इन्डोस्कोपी गर्न अस्पताल पुगेका लाखाजु इन्डोस्कोपी पश्चातै कोमामा पुगेका थिए । ७ दिन कोमामा राखेपछि नर्भिक अस्पतालले लाखाजुलाई आज मृत्यु पुष्टि गरेको छ । लाखाजुको सम्पूर्ण उपचार डा. इवामुरा अस्पतालले गर्ने भएको थियो । पीडित परिवार र अस्पताल प्रसाशन बीच बिहिबार भएको धर्ना र बार्ताले विरामीको सम्पूर्ण उपचार डा. इवामुराले गर्ने भएको थियो यद्यपी लाखाजुको दुःखद निधन भयो । इन्डोस्कोपी गर्दैमा मान्छेको मृत्यु कसरी हुन्छ ?मृतकका आफन्त र शुभचिन्तकहरु यतिबेला अचम्भित भएका छन् ।
मृतक लाखाजूको अन्तिम संकारका लागि अहिले भक्तपुरको हनुमानघाटमा ल्याएको छ । मृतक लाखाजुको निधन के कति कारणले भयो अझै खुलेको छैन । सामान्य उपचार र चेक जाँचकै सिलसिलामा सिकिस्त भई कोमामा पुगेर लाखाजुको निधन भएकाले यसलाई आम नागरिकले चासोका साथ हेरिएको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














