४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कार
भक्तपुर । ४६ औं नेपाल भाषा साहित्य तःमुज्यामा प्रस्तुत नाटकका उत्कृष्ठ पुरुष कलाकार रवि ख्याजूको निधन भएको छ । हिजो केएमसी अस्पतालमा उपचारकाक्रममा निधन भएको थियो । उनको आजै नेवारी परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न गरेको छ। जनताको पक्षमा कलम चलाउँदै आएका कवि, कलाकार एवं अधिवक्ता रवि ख्याजूको आज पशुपति आर्यघाटमा अन्तिम विदाई गरियो । नेपाल भाषा साहित्य तःमूँज्यामा उहाँले लेखेको ख्याल ‘लयताः च्यो’ ले विशेष पुरस्कार र उहाँ आफै उत्कृष्ट पुरुष कलाकारको पुरस्कार घोषणा गरेको समाचारबाट खुशी भई श्रीमती सुवर्ण ख्याजू दुवालसँग बधाई साटासाट गरी घर फर्केका रवि १६ गते सोमबार साँझतिर घरमा बेहोश अवस्थामा भेटिएको थियो । त्यसपछि तत्काल अस्पताल पु¥याउँदा उहाँको निधन भएको थियो ।
भर्खरै ‘मुनासः’ को आयोजनामा उपत्यकाव्यापी ख्याल प्रतियोगितामा उहाँको ‘यो के भएको रु’ नामको ख्याल दोस्रो भएको थियो । २०३४ असोज २० गते बुबा कान्छा ख्याजू र आमा ज्ञानमाया ख्याजूका चौथो पुत्रको रुपमा जन्मिनु भएका ख्याजूको अन्तिम सँस्कार जेठी छोरीले गरेका थिए । उहाँको दुई छोरीहरु श्रेया र सुरवी छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा
2026-11-04 Comments Off on दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा
दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा न्याय घर र नयाँ नेपाल सामाजिक संस्थाको...
४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कार
2026-11-04 Comments Off on ४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कार
४६ औं तःमुज्याका उत्कृष्ठ पुरुष कलाकारको मृत्यु, आज गरियो पशुपतिमा अन्तिम संस्कारभक्तपुर । ४६ औं नेपाल भाषा साहित्य तःमुज्यामा प्रस्तुत...
स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण
2026-11-04 Comments Off on स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण
स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण भक्तपुर, कात्तिक — आधुनिक प्रविधिको प्रयोगमार्फत पत्रकारितालाई थप प्रभावकारी र गतिशील बनाउने...
दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार ।
2026-11-04 Comments Off on दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार ।
दासत्वबाट मुक्ति दिलाएको खुसियालीमा सुरुआत गरिएको नेपाल संवत्को औचित्य पुष्टि गर्ने क्षेत्रमा काम गर्ने : सुगतरत्न कंसाकार । कात्तिक १८...
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
2026-11-04 Comments Off on एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्मशुष्मा वोस्तीस्याङ्जा, १८ कात्तिकविश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ...













