स्रष्टा बिमलप्रभाकाे एकल कथावाचन
वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यक्रम शुरू गर्दै आईरहेकाे स: दबू साहित्यकाे छैठौं संस्करण अन्तर्गत स्रष्टा बिमलप्रभा बज्राचार्यको एकल कथा वाचन कार्यक्रम ललितपुरकाे तलाछें टाेलमा सम्पन्न भएकाे छ । कार्यक्रमको शुरुमा दिवङ्गत जनकवि दुर्गालाल श्रेष्ठको निर्वाणको कामना गर्दै एकमिनेट मौनधारणा पनि गरिएको थियो ।
उक्त एकल वाचन कार्यक्रममा ललितपुर निवासी स्रष्टा बिमलप्रभा बज्राचार्यका विविध परिवेशलाई समेटिएर विविध थरीका स्वाद सहितका नेपालभाषाका ९ वटा कथाहरू पस्किएका थिए । ३ चरणमा बाँडिएकाे उक्त वाचित लघुकथाहरूमा वर्तमान समय, परिस्थिति, सामाजिक परिवेश, विकृति विसङ्गतिलाई उजागर गर्दै तयार पारिएका कथाहरू सुन्दर, समय सान्दर्भिक र चेतनामूलक देखिएका थिए ।
छाेटाे मिठाे कार्यक्रम अन्तर्गत स: दबू साहित्यका कबिन्द्रलाल प्रधान र सुरेन्द्र भक्त श्रेष्ठले स्रष्टा बिमलप्रभालाई माला लगाई स्वागत गर्नुभयाे भने संयोजक सुधीर ख्वविले सबैलाई धन्यबाद ज्ञापन गर्दै स्रष्टा बिमलप्रभालाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे । त्यसैगरी स: दबू साहित्यका समा श्रीले स्रष्टा बिमलप्रभाकाे संक्षिप्त परिचय सहित कार्यक्रमकाे सहजिकरण गर्नुभएकाे थियाे ।
Featured Posts – Style 1
शिक्षाविद् प्रा.डा. सर्वज्ञ भक्त मल्ल खाेपृङ रत्न सम्मान बाट बिभुषित ।
2026-08-24 Comments Off on शिक्षाविद् प्रा.डा. सर्वज्ञ भक्त मल्ल खाेपृङ रत्न सम्मान बाट बिभुषित ।
शिक्षाविद् प्रा.डा. सर्वज्ञ भक्त मल्ल खाेपृङ रत्न सम्मान बाट बिभुषित ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङघकाे ३५ आैंस्थापना दिवस तथा ३२ आैं...
स्रष्टा बिमलप्रभाकाे एकल कथावाचन
2026-08-24 Comments Off on स्रष्टा बिमलप्रभाकाे एकल कथावाचन
स्रष्टा बिमलप्रभाकाे एकल कथावाचनवि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यक्रम शुरू...
गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
2026-08-24 Comments Off on गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खलाभक्तपुर ,सा:या अर्थात् गाईजात्रा । वर्षमा एकपटक आउने गाईजात्रा । तर देशमा वर्षैभरि गाईजात्रा ।...
अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
2026-08-24 Comments Off on अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध२०८३ भदौ ८, काठमाडौं ।राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज...
एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि सुरु
2026-08-24 Comments Off on एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि सुरु
एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि सुरु काठमाडौँ । एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा...














