भक्तपुर प्रहरीद्वारा आगजनी तथा तोडफोडमा संलग्न ३ जना मानिस पक्राउ
भक्तपुर प्रहरीद्वारा आगजनी तथा तोडफोडमा संलग्न ३ जना मानिस पक्राउ गरेको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुका अनुसार जेन्जी आन्दोलनकाक्रममा जगाती प्रहरी वृत्त र चागुनारायण नगरपालिका वडा नं ७ स्थितमा रहको प्रहरी बृत्त खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न थप ३ जनालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका वडा नं। ९ पलासे बस्ने वर्ष २८का सुदिप घिमिरे, काभ्रोपलाञ्चोक रोशी गाउँ पालिका वडा नं। ३ घर भई वर्ष २६का छेकु लामा र चाँगुनाराण नगरपालिका वडा नं। ६ खरीपाटी बस्ने वर्ष ४६का सुरेश बास्तोला रहेको सूचना अधिकारी जवेजुले आज एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । पक्राउ परेका ति मानिसहरुसँग तोडफोड तथा आगजन्ी घटना बारे थप अनुसन्धान कार्य भइरहको जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...












