भक्तपुर प्रहरीद्वारा आगजनी तथा तोडफोडमा संलग्न ३ जना मानिस पक्राउ
भक्तपुर प्रहरीद्वारा आगजनी तथा तोडफोडमा संलग्न ३ जना मानिस पक्राउ गरेको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुका अनुसार जेन्जी आन्दोलनकाक्रममा जगाती प्रहरी वृत्त र चागुनारायण नगरपालिका वडा नं ७ स्थितमा रहको प्रहरी बृत्त खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न थप ३ जनालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका वडा नं। ९ पलासे बस्ने वर्ष २८का सुदिप घिमिरे, काभ्रोपलाञ्चोक रोशी गाउँ पालिका वडा नं। ३ घर भई वर्ष २६का छेकु लामा र चाँगुनाराण नगरपालिका वडा नं। ६ खरीपाटी बस्ने वर्ष ४६का सुरेश बास्तोला रहेको सूचना अधिकारी जवेजुले आज एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । पक्राउ परेका ति मानिसहरुसँग तोडफोड तथा आगजन्ी घटना बारे थप अनुसन्धान कार्य भइरहको जनाएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














