बढी, पहिरो र विपद् प्रतिकार्यमा भक्तपुर
भक्तपुर, असार २९ गते
जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको विपद् व्यवस्थापनकालागि सरोकारवाला निकायहरु बीच आज अन्तरक्रिया गरेको छ । स्थानीय पालिका, सुरक्षा निकाय, नेपाल रेडक्रस तथा विभिन्न विपद्सँग सम्बन्धित संघ संस्थाका प्रतिनिधीहरु एवं पत्रकारहरु बीच भएको छलफलमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विपद् प्रतिकार्यकालागि आवश्यक पूर्वतयारी बारे सरोकारवालाहरुको तर्फबाट सुनुवाई गर्दै विपद् प्रतिकार्यमा देखिएका समस्या र गुनासोहरुको सुनुवाई गरेका हुन् । भक्तपुरको चाँगुनारायण नगरक्षेत्र र सूर्यविनायक नगर क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै भक्तपुर र मध्यपुर नगरका हनुमन्ते क्षेत्रमा देखिएको बाढीबाट धनजनको क्षति कम गर्न आवश्यक तयारीका लागि सरोकारवाला निकायलाई सो अवसरमा सचेत र पूर्वतयारी रहन निर्देशन दिएको छ ।
Featured Posts – Style 1
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
2026-07-30 Comments Off on स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी...
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
2026-07-30 Comments Off on भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
2026-07-30 Comments Off on राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट...
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
2026-07-30 Comments Off on बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो नेपालगन्ज । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा...
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
2026-07-30 Comments Off on उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।
उत्कृष्ठ खेलाडी सम्मानित गर्दै गुरु पूर्णिमा मनाइयो ।भक्तपुर, श्रावण १३ गतेभक्तपुर जिल्ला सितोरियो कराते संघले आज गुरु पूर्णिमाको अवसरमा बंलादेशमा...













