सूनपा ८मा अटो यातायात सेवा प्रारम्भ
भक्तपुर, पुस २० गते
भक्तपुरको सबै भन्दा दुर्गम ठाउँको रुपमा चिनिने आसापुरी होस, या केदारनाथको शीर डोलेश्वर मन्दिर मात्र होइन सेवा लिन वडाकार्यालयसम्म जान पनि हजारौ पैसा तिरेर ट्याक्सीमा जानुपर्ने सूर्यविनायक नगरपालिका वडा न.८का समुदायलाई आजबाट भने वडा कार्यालय, डोलेश्वर देखि सिवपुरीसम्म जान सकिने गरी अटो यातायात सेवा प्रारम्भ गरेको छ । साइनो अटो मोवाईल्स प्रा.लि.द्वारा १० वटा अटोहरुलाई सञ्चालनमा ल्याएको भन्दै सूर्यविनायक नगरपालिका वडा नं ८का वडाध्यक्ष पुष्प बस्नेतले अटो सेवा शुभारम्भ गरेका हुन । आर्दश चोकबाट ५ वटा र सूर्यविनायक चोकबाट ५वटा गरी १० वटा अटो आजबाट सञ्चालनमा ल्याएको उहाँले बताए । यस भन्दा अघि बस सेवा सञ्चालन भएपनि नियमितता नहँुदा वडाकार्यालयसम्म जान पनि असहज भएको भन्दै अटो यातायात सेवाले सहजता आउने तथा कम खर्चमा गन्तव्य पुग्न सकिने यात्रुहरुको विश्वास छ ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













