नेमकिपा अध्यक्ष विजुक्छेद्वारा ‘संक्वका राजदास’ पुस्तकको विमोचन
भक्तपुर, असार ६ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले ‘सक्वका राजदास’ पुस्तकको आज एक समारोह बीच आज सार्वजनिकीकरण गर्नु भएको छ । पत्रकार समाज नेपालको आयोजनामा ख्वप इन्जिनियरिङ कलेजमा सो पुस्तक विमोचन गर्दै पुस्तकमाथि विभिन्न बक्ताहरुद्वारा परिचचा भएको थियो । कार्यक्रममा रसायन शास्त्रका इन्जिनियर स्व. राजदास श्रेष्ठकोे जीवन पद्धतिको समीक्षा गर्दै उहाँले नेपालमा सिमेन्ट उद्योगको स्थापना तथा ईटा उत्पादनमा गरेको योगदानसँगै कम्युनिष्ट विचारधाराका कारण राज्य र सरकारले उहाँको योग्यता र क्षमतालाई समेत ब्यवास्था गरेको टिप्पणी गर्दै उहाँले पैसालाई भन्दा माटोलाई माया गरी जीवन निर्वाह गर्दै आएको चर्चा भएको थियो । कार्यक्रममा समाजका अध्यक्ष अनुराधा थापा मगरको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका श्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, नेपाल भाषा साहित्य तःमुज्याका सल्लाहकार चन्द्रबहादुर उलक,मित्रकुञ्ज नेपालका सचिव इन्जियिनर एवं लेखक रामविन्दु श्रेष्ठ, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेक्राविसंघका उपाध्यक्ष सुरेश परियार, जनप्रतिनिधी योगेन्द्रमान विजुक्छें, सुशिला कर्माचार्य, मजदुर दैनिकका सम्पादक उद्धव सुजखु सहितका अतिथिहरुले इन्जिनियर स्वर्गिय राजदास श्रेष्ठको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा पुस्तकमा समेतिका विषयवस्तुहरुको जानकारी र समीक्षा गरेको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













