ख्वपले माघ ५ र ६ गते भूकम्प सुरक्षा दिवस मनाउने
भक्तपुर, माघ १ गते
ख्वप इन्जिनियरिङ्ग कलेजले यस वर्षको भूकम्पीय सुरक्षा दिवस माघ ५ र ६ गते गरी दुई दिन मनाउने भएको छ । आन्तररिक खेलकूद कार्यक्रमका कारण माघ २ गते मनाईने यस दिवसलाई माघ ५ र ६ गते मनाउने तयारी भएको कलेका सह प्राचार्य रत्नशोभा प्रजापतिले जनाए । भूकम्पीय सुरक्षा र पूर्वतयारीका विभिन्न प्राविधिक ज्ञानसिप समुदायमा प्रस्तुत गर्ने गरी आधुनिक तथा परम्परागत शैलीका भवन संरचना एवं प्रविधीहरुका मोडलहरु प्रर्दशनी गर्नुका साथै भूकम्प प्रविधि सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम आयोजना गर्ने कार्यक्रम तर्जुमा गरेको सहप्राचार्य प्रजापतिले जनाए । विद्यार्थीहरुले तयार पारेको भूकम्प प्रविधि सम्वन्धि मोडलहरु माघ ५ गते विहान १०ः३० बजे देखि दत्तात्रय मन्दिर परिसरमा प्रदर्शनीमा राखिने छ भने माघ ६ गते ख्वप इन्जिनियरिग कलेजमा कार्यशाला गोष्ठी आयोजना गरिने छ ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...













