भक्तपुर जिल्लामा थप ३१२ कोरोना संक्रमति
भक्तपुर, माघ १७ गते
भक्तपुर जिल्लामा आईतबार एक्कै दिन ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमण हुनेहरुमा भक्तपुर नगरका ४३ पुरुष र ३१ म्हिला गरी ७४ जना, चाँगु नगरका ३६ पुरुष र ३६ महिला गरी ७२ जना, मध्यपुर थिमी नगरका ३२ पुरुष र २६ महिला गरी ५८ जना र सूर्यविनायक नगरका ४२ पुरुष र ३६ महिला गरी ७८ जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । यसरी संक्रमित हुनेहरु मध्ये १६ पुरुष र १४ महिला गरी ३० जना संक्रमितहरु सम्र्पक विहिन रहेको पनि कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । यसै गरी भक्तपुर जिम्मा खोप अभियान जारी रहेको भन्दै कार्यालय प्रमुख जिमारले आइतबार एक्कै दिन भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरु मध्यै सूर्यविनायक नगरमा १०१३ पहिलो खोप र १३६४ बुस्टर खोप दिएको जनाएको छ । सो नगरपालिकामा छुटेकाहरु मध्य थप १२२४ जनालाई पहिलो खोप र १६३४ जनाले वुस्टर खोप पाएको जनाएको छ । यसै बीच भक्तपुर नगरका ३७८ले वुस्टर खोप लिनुका साथै ३११ जनाले पहिलो खोप र ८ जनाले दोस्रो खोप लिएको छ । साथै सो नगरमा थप भेरोशेलको ४ खोप लिएको छ । चाँगु नगरको भौखेल केन्द्रबाट आईतबार ३८ पहिलो खोप र ५ दोस्रो खोप तथा १ वुस्टर खोप दिएको छ भने मध्यपुर थिमी नगरको लोकंथलि खोप केन्द्रबाट ३२ डोज मोर्डना खोप दिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














