दुई हजार तिन सयपचास मिटरउचाईमा रक्तदान ।
सोलुखुम्बु, २६ कार्तिक– पहिलो पटक २ हजार ३ सय ५० मिटर उचाईमालायन्स क्लबअफकाठमाडौंब्लड सर्कलद्वारा कार्तिक २६ मारक्तदानकार्यक्रम गरेको छ ।
लायन्स क्लबअफकाठमाडौंब्लड सर्कलले नेपालको उच्चहिमालीजिल्ला सोलुखुम्बूको सलेरीमाआयोजनागरिएको उक्तरक्तदानकार्यक्रममामहिलापुरुष गरी ७१ जनाले रक्तदान गरेका थिए ।
योङ्ग स्टार क्लबकासचिवदिपक राजभण्डारीले रक्तदान गरी शुरु गरिएको उक्त रक्तदानकार्यक्रममा सशस्त्रप्रहरीकाप्रहरी उपरीक्षक सहितपा“चजनाजवानले पनि रक्तदान गरेका थिएभने सोलु सलेरीका ३० जना र काठमाडौंबाटगएका४१ जना रक्तदाताहरुले रक्तदान गरेको क्लबका सल्लाहकार लक्ष्मणजोशीलेबताउनभयो ।
लायन्स क्लबअफकाठमाडौंब्लड सर्कलकाअध्यक्षअनिलरत्नतुलाधरले यो पहिलो पटकविश्वकै उच्चपहाडिजिल्लासोलुखुम्बुको सलेरीमा रक्तदानकार्यक्रमको आयोजना गरेकाछौं । यो रक्तदानविश्वमै पहिलो पटकविश्वकै उचाईमाभएकोबताउनुभयो । “रक्तदानजीवनदान” र “हिमाल, पहाड र तराई कोही छैन पराई” भन्ने मूल नाराका साथमानवीय सेवामा समर्पित रहेको क्लबले कुनै व्यक्ति रगतको अभावमा मृत्यु नहोस् भन्ने अभियानमालागेको र नेपाललगायतविश्वकाविभिन्न देशहरुमा समेत सेवादिंदै आइरहेको अध्यक्षतुलाधरले थेम्मृङ पत्रिकालाई बताउनुभयो ।
उक्तकार्यक्रमको लागि सोलुखुम्बु सलेरीका योङ्ग स्टार क्लबले व्यवस्थापनतथाआतिथ्य सत्कारमा सहयोग गरेको थियो । त्यसैगरी प्राविधिक सहयोग कान्तिपुर रक्त सञ्चार केन्द्रले गरेको थियो भनेकार्यक्रममाविभिन्न संघसंस्थाहरुले सहकार्य र सहयोग गरेका थिए ।
कार्यक्रममाक्लबकाकार्यसमिति सदस्य, पदाधिकारी, कान्तिपुर रक्त सञ्चार केन्द्रकाप्राविधिकटोली, मध्यपुर सञ्चार समाजकाअध्यक्षबाबुकाजीश्रेष्ठ, ईमेज च्यानलका केके मानन्धर, क्लबका सल्लाहकार एवं बासुदेव प्रसाद जोशीस्मृतिप्रतिष्ठानकाअध्यक्षलक्ष्मणजोशी र राससका रत्नकृष्णश्रेष्ठ समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो । रक्तदानपश्चात सोलु विमानस्थलबाटहवाइजहाजमार्फ संकलित रगतकाठमाडौं पठाएको थियो ।
कार्यक्रममा योङ्ग स्टार क्लबकाअध्यक्षबुद्धिनारायण राजभण्डारीले अहिलेसम्म कसैले नगरेको रक्तदानकार्यक्रमसोलुखुम्बुमै पहिलो पटकलायन्सक्लबअफकाठटमाडौं ब्लड सर्कलले हामीसंग सहकार्य गरी गरेको बताउदैकार्यक्रममा सहभागीहरुलाई स्वागतगर्नुभयो । उहा“काअनुसार सोलुखुम्बुमाअहिलेसम्मब्लड बैंक नभएको कारणले धेरै समस्या परेको र यस कार्यक्रमकाअध्यक्षअनिलरत्नतुलाधरले रगतअभावनहुने प्रतिवद्धतालाई ह्दयदेखि स्वागतगर्नुका साथै पछिपनिकार्यक्रमलाई सहयोग गर्ने बताउनुभयो ।
प्रदेश १ का सांसद् बुद्धिकुमार राजभण्डारीको प्रमुखआतिथ्यमाभएको उक्त रक्तदानकार्यक्रममापूर्व राज्यमन्त्रीएवं सांसद्उत्तमबस्नेत, प्रमुखजिल्लाअधिकारी गणेश बिक्रमशाही, जनवदप्रहरीकाप्रहरी उपरीक्षककवितकटुवाल, जिल्लाप्रहरी उपरीक्षकदिनेश शर्मालगायतजनप्रतिनिधिहरुकोउपस्थितिमा रक्तदाताहरुलाई प्रशंसा–पत्रप्रदानगरिएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...












