मेयर कप करातेमा आयोजक सूनपा टिम प्रथम
भक्तपुर, जेष्ठ १० गते
बागमती प्रदेशस्तरीय आमन्त्रित मेयर कप करोत प्रतियोगिता २०८२मा आयोजक सूर्यविनायक नगरपालिका टिम प्रथम हुन सफल भएको छ । जेष्ठ ९ र १० गते दुई दिनसम्म भक्तपुरमा भएको सो प्रतियोगितामा सूर्यविनायक नगरपालिका टिमले ५ स्वर्ण र एक रजत सहित ६ पदक जितेर टिम उत्कृष्ठ बनेका थिए भने ३ स्वर्ण १ रजत तथा ३ काष्य सहित ७ पदक लिएर गोकर्णेश्वर नगरपालिकाको टिम दोस्रो भएका थिए । यसै वीच २ स्वर्ण र १ रजत र ५ काष्य गरी ८ पदक सहित काठमाण्डौ महानगरपालिका तेस्रो भएका थिए । विजयी खेलाडीलाई आजै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पुरस्कार तथा मेडल एवं शिल वितरण गरेका थिए । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आज मात्रै उद्घाटन गरेको सो प्रतियोगिताको उत्कृष्ठ छात्र खेलाडीमा ८ स्कोरका साथ गोडावरी नगरपालिकाका खेलाडी राज भुलन भएका थिए भने महिलातर्फ आशिका तामाङ ११.३ स्कोरका साथ उत्कृष्ठ खेलाडी घोषित एवं पुरस्कृत भएका थिए ।
सूर्यविनायक नगर करोत संघले आयोजना गरेको सो प्रतियोगिता विभिन्न १५ इभेन्टहरुमा ३सय भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीहरुलाई आजै पुस्कृत गरेको प्रतियोगिता समितिका संयोजक रामशरण त्वातीले जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














