होटेल एसोसिएसन अफ भक्तपुरको अध्यक्षमा अवाल निर्वाचित
भक्तपुर, जेष्ठ १० गते
होटेल एसोसिएसन अफ भक्तपुर (ह्याभ)को नयाँ कार्य समिति सर्व सहमतिमा चयन गरेको छ । आज भक्तपुरको कमलविनायकमा आयोजित ह्याभको छैठौं वार्षिक साधारणबाट कृतन अवालको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।
वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गरेको सो अधिवेशनबाट ह्याभको प्रथम उपाध्यक्षमा सुजन हाडा, द्धितीय उपाध्यक्षमा सुमन दथेपुथे, सचिवमा रञ्जित मारिखू र कोषाध्यक्षमा कैलाश धौबञ्जार सर्वसम्मत निर्वाचित भएका हुन् । सदस्यहरुमा स्नेहा मास्के, उर्मिला जधारी, रोशन ग्वाछा, मृगेन्द्र श्रेष्ठ, हरिश्याम श्रेष्ठ र जीवन गोसाई निर्वाचित भएका हुन् ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैयाँं धौबञ्जालगायतले होटेल व्यवसायलाई राति ११ बजेसम्म सञ्चालन गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सहित विभिन्न धाराण राखेका थिए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














