पत्रकार महासंघले मनाए आज २८ औं स्थापना दिवस
भक्तपुर, पुस २३ गते
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज २८ औं स्थापना दिवस मनाएका छन् । ्भक्तपुर शाखाका नवनिर्वाचित पदाधिकारीहरुको नेतृत्वमा मनाएको २८ औं स्थापना दिवसको अवसरमा आज दिप प्रज्वलन गरेको थियो । स्थापना दिवसको उद्घाटन गर्दै सांसद दुर्लब थापाले पत्रकारिता देशको चौथौं अंग भनिने गरिएपनि बास्तबमा अरु अंग भन्दा अगाडी नै रहेको चर्चा गर्दै स्थानीयस्तरमा विकास निमार्ण गर्न सिंह दरवार मात्र चिनेर नपुग्ने मन्त्री भएर उभिनुपर्ने अवस्था आएको बताएका छन् ।
सांसदको भूमिका बारे आफू जानकार रहेको उल्लेख गर्दै सांसद थापाले गलत समाचार र नकारात्मक टिप्पणी उचित नभएको बताए तर उहाँले भने राष्ट्रियता र जनजीविकाका सवालमा कोही पनि नकारात्मक हुन नहुनेमा जोड दिए ।
जिल्ला अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा आयोजित सो कार्यक्रममा पत्रकार कविर राणा, महासंघ बागमति प्रदेश उपत्यका समितिका अ्रध्यक्ष टेनिस रोका, काठमाण्डौका अध्यक्ष शोभा अर्याल, ललितपुरका अध्यक्ष रामहरी कार्की सहितका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...













