४४ औं तःमुज्याको पुरस्कार वितरण र सम्यबजी कार्यक्रम

४४ औं तःमुज्याको पुरस्कार वितरण र सम्यबजी कार्यक्रम
भक्तपुर, मंसिर १ गते
४४ औं नेपाल भाषा साहित्य तःमुज्याको पुरस्कार वितरण तथा सम्यबजी कार्यक्रम शनिबार आयोजना गरेको छ । तःमुज्याका उत्कृष्ठहरुलाई पुरस्कृत गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले हरेक पार्टीका कार्यकर्ता, समाजसेवी। शिक्षक तथा अगुवा कार्यकर्ताहरुले साहित्यिक, राजनीतिक तथा देश विदेशका पुस्तकहरु अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले सभ्य र समुन्नत समाज निर्माण् गर्न समाजका नागरिकहरु दक्ष, योग्य र समाजसेवी हुनुपर्ने विचार व्यक्त गरेका छन् । सो कार्यक्रमका झलकहरु