राष्ट्रिय खुल्ला बक्सिङ्ग प्रतियोगिता स्थगित
भक्तपुर, २७ जेठ । स्व.प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला बक्सिङ्ग प्रतियोगिता नहुने बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरले बताउनुभयो । उहाँका अनुसार स्व.प्रकाश दाहाल स्मृति प्रतिष्ठानले स्विकृति नदिएकोले उक्त प्रतियोगिता स्थगित हुने भएको छ । प्रदेश खेलकुद विकास खेलकुद परिषद्, बागमती प्रदेश अन्तर्गत विनियोजित २.७.२३.१६. स्व.प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्न बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिले मिति २०८०।०२।१२ गते रु.२३९७०००।– तेहिस लाख सन्तानब्बे हजारको अनुमानित बजेत सहित निवेदन गरेकोमा सदस्य सचिवले आवश्यक कार्यान्वयन गर्न हुन भनि कार्यालय प्रमुखको नाममा तोक आदेश भएको थियो । अन्तिममा स्व.प्रकाश दाहाल फाउण्डेशनको स्विकृति विना गर्न नमिल्ने लेखा प्रमुखले बताउनु भएपछि स्विकृतिको लागि बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिले पहल गर्दा स्विकृति प्रदान नगरेकोले उक्त प्रतियोगिताको अन्तिम चरण पुगेर पनि स्थगित भयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













