चोरीको मोटरसाईकल सहित गाम्चाबाट एक मानिस पक्रउ
भक्तपुर, जेष्ठ ९ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले चोरीको मोटरसाईकल सहित एक जना मानिस पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोट भक्तपुरको चेकिङमा खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित गाम्चाको सडक खण्डमा शुक्रबार गरेको चेकीङकोक्रमका क्रममा बागमती प्रदेश ०२(०२० प ३९५५ नम्बर को मोटरसाईकल चोरीको आशखा गरी प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेका अनुसार सो मोटरसाईकल चोरीको भएको शंखा लागि निज चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त मोटरसाईकल गत जेष्ठ २ गते काठमाण्डौको सिना मंगलबाट चोरी भएको भनी खुल्न आएको उहाँले बताए । चालक गुर्जु भनिने २७ वर्षक निरोज बज्राचार्यलाई कानुन बमोजिम पक्राउ गरी बरामद दसी सहति आवश्यक कार्वाहीकोलागि प्रहरी बृत्त गौशाला काठमाण्डौ पठाएको सूचना अधिकारी नेउपानेले जनाएको छ । प्रहरीका अनुसार सो मोटरसाईकल ।च्यासिस नं।ःम्द्दम्ज्म्प्श्श्त्ऋन्डद्धज्ञण्द्ध, ईन्जिन नं। म्प्न्द्यत्न्डडद्दघद्द भएको बागमती प्रदेश ०२(०२० प ३९५५ नम्बरको कालो रंगको २२० सि।सि।को पल्सर मोटरसाईकल रहेको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













