खुट्टा बाँधिएको अवस्थामा महिला मृत्त फेला
भक्तपुर, कार्तिक २९ गते
भक्तपुर नगरपालिका वडा नं. ३ दरवारक्षेत्रस्थित इछुगल्लीमा ९४ वर्षकी विष्णु कुमारी त्वयना आफ्नै घरको चौथो तल्लामा खुट्टा बाँधिएको अवस्थामा मृत्त अवस्थमा फेला परेको छ । एक्लै बस्दै आएका त्वायना आफु सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत्त फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान अधिकृत सहितको टोली, केनाईबाट कुकुर सहितको प्रहरी टोली र अपराध शाखा भक्तपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोष्टमार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाएको प्रहरीले जनाएको छ । मृतक त्वयनाको आज हनुमनाघाटमा अन्त्यस्ति गरेको छ । घटना बारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ ।
Featured Posts – Style 1
जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
2026-08-21 Comments Off on जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न सत्यराम कासिछ्वा भक्तपुर, भदौ ५। नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा...
इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना
2026-08-21 Comments Off on इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना
इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजनाभक्तपुर, भाद्र ५ गतेइन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना गरेको छ...
बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।
2026-08-21 Comments Off on बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।
बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।भक्तपर, भाद्र ५ गतेचागुनारायण नगरपालिका वडा नं. १स्थित बोसिं ख्य अर्थात नैइन...
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
2026-08-21 Comments Off on कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालयको सहकार्यमा आर्थिक...
cw-check-https://test123.com/
2026-08-21 Comments Off on cw-check-https://test123.com/
cw-manager precheck https://test123.com/ - https://test123.com













