Day: September 9, 2024

Posted in समाचार स्वास्थ्य

४४ औं तःमुज्याको स्वास्थ्य समिति गठन

४४ औं तःमुज्याको स्वास्थ्य समिति गठनभाद्र २४ गते४४ औ नेपाल भाषा साहित्य तः मुज्याले आज स्वास्थ्यकर्मीहरुको भेला गरी स्वास्थ्य समिति गठन गरेको छ । स्थानीय…

Continue Reading
Posted in समाचार

झिगु ख्वप साकोसको वार्षिक समीक्षा सम्पन्न,१७ औं वार्षिक साधारण सभाको तयारी सुरु

झिगु ख्वप साकोसको वार्षिक समीक्षा सम्पन्न,१७ औं वार्षिक साधारण सभाको तयारी सुरुभक्तपुर, भाद्र २४ गते झिगु ख्वप वचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी भक्तपुरले…

Continue Reading
Posted in समाचार

सल्लाघारीमा११ दिने भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ तयारी सुरु

सल्लाघारीमा११ दिने भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ तयारी सुरुभक्तपुर, भाद्र २४ गतेभक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने“भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला…

Continue Reading
Posted in समाचार

काचाला, ईटबु चौबाटो कायम राख्न जनदबाब

काचाला, ईटबु चौबाटो कायम राख्न जनदबाबभक्तपुर, भाद्र २४ गतेसूर्यविनायक देखि धुलिखेलसम्मको सडक विस्तारकोक्रममा ठाउँ ठाउँमा चौवाटो हटाएको भन्दै स्थानीय आन्दोलनमा उत्रन थालेका छन् । ऐतिहासिक…

Continue Reading
Posted in समाचार

अमर र सरीताको “छंगु ल्यूल्यू” गीत सार्वजनिक

अमर र सरीताको “छंगु ल्यूल्यू” गीत सार्वजनिक लोकप्रिय गायक अमर चित्रकार र सरीता महर्जनको नेपालभाषाको गीत “छंगु ल्यूल्यू” एक समारोहका बीच सार्वजनिक गरिएको छ ।…

Continue Reading
Posted in समाचार

अपर्णा प्रधानको ३७ औं पुस्तक विमोचन

अपर्णा प्रधानको ३७ औं पुस्तक विमोचन भदौ २२, केके मानन्धर । समालोचक अपर्णा प्रधानका तीन वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । नेपालभाषाको…

Continue Reading