देगमनाको आगलागिमा ३० लाखको क्षेति
भक्तपुर, श्रावण २४ गते
भक्तपुर नगरको देगमनामा हिजो भएको आगलागीबाट ३० लाख बराबरको क्षेति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ । प्रहरीका सूचना अधिकारी राजन कार्कीले एक विज्ञप्ति जारी गरि सो बराबरको क्षति पुगेको पुष्टि गरेका हुन । हिजो बिहान ११ बजे अचानक करेन्ट सर्ट भई लागेको आगलागि नियन्त्रण गर्न २५ जना प्रहरी, २१ जना नेपाली सेनाको कमाण्ड, १० जनाको स.प्र.नि.को कामाण्ड गरी ५६ जना सुरक्षा टोलि परिचालन भएको भन्दै उहाले स्थानीयवासी र दुई वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताएको छ । साह्रे १ घण्टाको प्रयासपछि मात्रै आगो नियन्त्रणमा आएको भन्दै सूचना अधिकारी कार्कीले सो आगलागि बारे थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । रामसुन्दर कर्माचार्य सहित ६ दाजुभईको माटो र इटाले बनेको साह्रे चार तल्लाको सो घरको छेडिको तल्ला बाहेका माथिका सबै तल्ल आगोले जलेर अन्न, लताकपडा, लगायत अन्य जिन्सी सामग्रीहरु जलेर नष्ट भएको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














