सवारी दुर्घटनाबाट मध्यपुर थिमीमा एकको मृत्यु
मध्यपुर, श्रावण ८ गते
मध्यपुर थिमीमा हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाण्डौबाट भक्तपुर आइरहेको प्रदेश ३-०२-००६ प. ९०३५नं.को स्कुटी अचानक अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको लुम्बिनी २ ख १९०४को खाली टिपरको पछाडिको भागमा ठोक्किन जाँदा स्कुटी चालक तेह्रथुम साप्ला वडा नं. ५ घर भई हाल भक्तपुरस्थित कौशल्टार साँगबारी बस्ने बर्ष २१को नविन पुदुङ(लिम्बु)को मृत्यु भएको सूचना अधिकारी राजन कार्कीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनापश्चात घाइेते भएका लिम्बुलाई भक्तपुर ईन्टरनेशनल अस्पतालमा भर्ना गरिएकोमा उपचारकोक्रममा आज १२ः२२मा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात टिपर चालक काभ्रे भुम्लु गाँउपालिका वडा नं. १० बस्ने वर्ष २६को पुजन शाहलाई प्रहरी बृत्त ठिमीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग, अर्थसचिवलाई हस्तान्तरण
2026-10-03 Comments Off on रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग, अर्थसचिवलाई हस्तान्तरण
रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग, अर्थसचिवलाई हस्तान्तरण काठमाडौं । रसुवामा आएको बाढी तथा विपद्बबाट प्रभावित नागरिकको उद्धार तथा...
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
2026-10-03 Comments Off on राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रमकाठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र...
भक्तपुरमा फैसला कार्यान्वयनका लागि फरार ३ जना पक्राउ
2026-10-03 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनका लागि फरार ३ जना पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनका लागि फरार ३ जना पक्राउ भक्तपुर, १६ असोज । विभिन्न मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर...
आधारभूत विद्यालय समितिको आयोजनामा अन्तर विद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न
2026-10-02 Comments Off on आधारभूत विद्यालय समितिको आयोजनामा अन्तर विद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न
आधारभूत विद्यालय समितिको आयोजनामा अन्तर विद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न असोज १६, भक्तपुर । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा...
दालतबाट सजाय र जरिवाना तोकिएपछि फरार चार जना भक्तपुरबाट पक्राउ
2026-10-02 Comments Off on दालतबाट सजाय र जरिवाना तोकिएपछि फरार चार जना भक्तपुरबाट पक्राउ
दालतबाट सजाय र जरिवाना तोकिएपछि फरार चार जना भक्तपुरबाट पक्राउ भक्तपुर। जिल्ला अदालत भक्तपुरबाट फैसला भई कैद तथा जरिवाना सजाय...














