त:मुज्याको न्हु दँया भिन्तुना
भक्रपुर, कार्तिक २६ गते
नेपाल सम्वत ११४४ न्हु दँको अवसरमा नेपाल भाषा साहित्य त:मुज्याले सांस्कृतिक र्यालीका साथ मास्टर जगत सुन्दर मल्लको शालिकमा माल्यापर्ण गर्ने भएको छ । कार्तिक २७ गते म्ह पूजा तथा नेपाल सम्वत ११४४ नयाँ वर्षको अवसरमा भक्तपुर नगरको सूर्यमढी र तौमढीबाट छुटाछुटै सांस्कृतिक बाजा गाजाका साथ हुदँया र्यालीका साथ नगर परिक्रममा सम्पन्न गरी खौमास्थित मास्टर जगतसुन्दर मल्लको शालिकमा माल्यापर्ण गर्ने छन् । मातृभाषाबाट दिइने शिक्षा प्रभावकारी हुने विचार राख्ने मल्लको योगदानलाई कदर गर्दै त:मुज्याले हरेक वर्ष नेपाल सम्वत् नयाँ वर्षको पहिलो दिन भिन्तुना र्यालीका साथ मल्लको प्रतिमामा माल्यापण गर्दै आएको छ ।
Featured Posts – Style 1
बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
2026-05-02 Comments Off on बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर...
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
2026-05-02 Comments Off on स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो 'आउटडोर जिम' को लहर काठमाडौँ । बदलिँदो जीवनशैली र स्वास्थ्यप्रतिको सचेतनासँगै नेपालका सहरदेखि गाउँसम्म अचेल...
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
2026-05-02 Comments Off on नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत...
2026-05-02 Comments Off on
सिद्धान्तको बाटो * आ.के. विद्रोही नामले होइन चिनिन्छ दल,चिनिन्छ उसको विचारले,सिद्धान्तको उज्यालोभित्रउसको असली आकारले । मतको भीडले सत्य नतौल,बहुमतले धर्म...
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
2026-05-02 Comments Off on ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा ।
ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा।भक्तपुर, बैशाख १९ गतेज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई भक्तपुर प्रहरीले नियन्त्रणमा...











