स्थानीय तह बलियो भए स्थानीय तह बलियो भए स्थानीय तह बलियो भए स्थानीय तह बलियो भए नेश विकासमा सहजता आउने
मिति २०८० असोज २६ गते ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छे“(रोहित)ले भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई विजया दशमी तथा दीपावली २०८० को अवसरमा शुभकामना तथा मार्गदिर्नेशन प्रदान गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छे“ले स्थानीय तहलाई स्वायत्तताको अधिकार प्रदान गरी विकेन्द्रीत गर्ने हो भने प्रदेश सरकारको आवश्यकता नै नहुने र देशको आर्थिक अवस्था सुधार हुने विचार व्यक्त गर्नुभयो । उहा“ले कर्मचारीहरुले राजनीति गर्नुहुन्न भन्ने भ्रम पैmलाई रहेको हु“दा कर्मचारीहरुले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने र भ्रष्ट आचरणबाट टाढा रहनुपर्ने बताउनुहु“दै इमानदारीपूर्वक निष्पक्ष देश र जनताको सेवा गर्नु स्थानीय तहमा कार्यरत कर्मचारीहरुको दायित्व हो भन्नुभयो ।
प्रमुख अतिथि विजुक्छे“ले भक्तपुर नगरपालिकाको विशेषताबारे थाहा नहुने कर्मचारीहरुले भक्तपुरको सेवा गर्न नसक्ने बताउनुहु“दै कर्मचारीहरुले संविधान, नियम, कानूनबारे जानकारी राख्नुपर्ने र सेवा निवृत्त कर्मचारीहरुले समेत नया“ भाषा सिकी आपूmलाई उर्जाशील बनाइराख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
देशको माथिल्लो तहमा बस्ने मन्त्रीहरुलाई स्थानीय तहको समस्याबारे अवगत नुहुन विडम्बनापूर्ण भएको बताउनुहु“दै उहाँले “बुद्धिजीवीहरु अज्ञानी हुन्छन्” र आप्mनो विषय बाहेक अन्य विषयमा जानकार हुँदैनन् भन्नुभयो । कर्मचारीहरुको कार्यसम्पादन प्रभावकारी बनाउन सबै विषयमा जानकारी हुनुपर्ने र समयमा काम सम्पन्न नगर्नु पनि भ्रष्टाचार हुने तथा यसले संस्थागत नोक्सान हुने भएकोले कर्मचारीहरु सचेत हुनुपर्ने बताउनुहुँदै उदाहारणीय कार्य गरी संस्थालाई दीगो बनाउने सोच कर्मचारीहरुमा हुनुपर्ने प्रमुख अतिथि बिजुक्छे“ले बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारी इमानदार भए जनताले सुखको अनुभूति हुने तथा अनुशासित कर्मचारीहरुले मात्रै अनुशासित संस्था बन्न सक्ने बताउनुहुँदै समाजलाई अगाडि बढाउन जनप्रतिनिधिहरुले दूरदर्शीतापूर्वक नीति तयार गर्नुपर्ने र कर्मचारीहरुले इमानदारितापूर्वक नीति कार्यान्वयन महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले देशभरीकै जनताको लागि रोल मोडेलको रुपमा कार्य गरिरहेको बताउनुहु“दै भक्तपुरका कर्मचारीहरुको आचरणले नगरपालिकाको मूल्यांकन हुने हुँदा सिड्डो समाजलाई उठाउन कर्मचारीहरुले पहिलो प्राथमिकता संस्थालाई दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका अतिथि एवं उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सम्पदायुक्त सा“स्कृतिक नगरको रुपमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि गर्दै आइरहेको र हालैमात्र भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुमा अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरिरहेको बताउनुहुँदै कर्मचारीहरुले संस्थागत हितलाई ध्यान दिई कार्य गर्न मार्गनिर्देशन गर्नुभयो ।
कार्यक्रमका सभापति नेपाल नगरपालिका कर्मचारी एशोसियसन, भक्तपुर नगरपालिकाका अध्यक्ष गौतम प्रसाद लासीवाले भक्तपुर नगरपालिका अरु नगरपालिकाहरुभन्दा पृथक रहेको बताउनुहुँदै नपाका कर्मचारीहरु कर्तव्यनिष्ठ र इमानदार रही संस्थागत हितको लागि प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा भनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, एशोसियसनका सचिव राजेश दिस्ती, सहसचिव विकास प्रजापति र सदस्य गणेशलाल फोँजूलगायतले विजया दशमी र दीपावली २०८० को शुभकामना मन्तव्य राख्नु भएको थियो । विकासमा सहजता आउने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छे“९रोहित०ले भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई विजया दशमी तथा दीपावली २०८० को अवसरमा शुभकामना तथा मार्गदिर्नेशन प्रदान गर्नु भएको छ ।

कार्यक्रममा भनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, एशोसियसनका सचिव राजेश दिस्ती, सहसचिव विकास प्रजापति र सदस्य गणेशलाल फोँजूलगायतले विजया दशमी र दीपावली २०८० को शुभकामना मन्तव्य राख्नु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...