Day: October 4, 2023
टोखा नगरपालिकाका अधिकृतहरुको टोली भनपामा
टोखा नगरपालिकाका अधिकृतहरुको टोली भनपामाभक्तपुर । २०८० असोज १६ गते मंगलबार ।भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणको क्षेत्रमा गरिरहेको असल अभ्यासका विषयमा…
नगर प्रमुख प्रजापति र उपकूलपति बास्कोटाबीच भेट
नगर प्रमुख प्रजापति र उपकूलपति बास्कोटाबीच भेटभक्तपुर । २०८० असोज १६ गते, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा नयाँ कार्यक्रमहरु सञ्चालन…
कमलबिनायकमा बजार अनुगमन
कमलबिनायकमा बजार अनुगमन भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको मिनिमार्ट र…
नवजात शिशु मृत भेटियो ।
नवजात शिशु मृत भेटियो ।भक्तपुर, असोज १६ गतेसृजना नगरमा सालनालसहितको नवजात शिशु मृत भेटिएको छ । भक्तपुर नगरपालिका वडा नं. १ स्थित सृजना नगर यातायात…
मस्तिष्क मृत्यु पश्चात अंग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न
मस्तिष्क मृत्यु पश्चात अंग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्र्रिया सम्पन्न काठमाण्डौ, २०८०।०६।१४ गते, आइतवारशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा काठमाण्डौ उपत्यकाका विभिन्न सरकारी तथा…








